
सिरानचोक श्रीनाथ मण्डली न्वागी मेला विविध कार्यक्रम गरी मनाइएको छ । मेलाको अवसरमा भएको खैजडी भजन प्रतियोगितामा सनातन हिन्दु धर्म मिरकोट पहिलो भएको छ । भन्सार भजन मण्डली जौवारी दोस्रो

जिल्लाका दुई पालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार सम्पन्न भएको छ । सिरानचोक र बारपाक सुलिकोट गाउँपालिकामा भएको प्रतियोगिता अन्तरगतको फाइनल खेल आइतवार सम्पन्न भएको हो । सिरानचोक गाउँपालिकाको

आरुघाट गाउँपालिका–४ आर्खेतमा शनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । एनपिआई गोरखा हस्पिटलको प्राविधिक सहयोगमा लायन्स क्लब अफ गोरखा आर्खेत र लायन्स क्लब अफ गोरखा आरुघाट मनास्लुले आयोजना गरेको

लामो समयसम्म विद्युत महसुल नतिरेपछि बिरिमकाली खानेपानी आयोजनाको बिद्युत लाइन काटिएको छ । महसुल तिर्न पटक पटक आग्रह गर्दा अटेर गरेकाले आइतवार लाइन काटिएको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले

जिल्लामा बालिका शिक्षा र साक्षरता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । रुम टु रिड र एकिकरण नेपालको साँझेदारीमा जिल्लाका अधिकांश पालिकाका विभिन्न विद्यालयहरुमा संचालित यी दुवै कार्यक्रम प्रभावकारी बन्दै गएको

गोरखा चेम्बर अफ कमर्सको आयोजनामा हरमटारी खेलमैदानमा जारी मेलामा खुलेआम रुपमा जुवा खेलाउने गरेको पाइएको छ । नियामक निकायकै धज्जी उडाउँदै ठुलै रकम हारजित हुने गरी जुवा संचालन हुने गरेको

संसद पुनस्र्थापना र सर्वपक्षिय सरकार गठनको माग राख्दै नेकपा एमाले गोरखाले जिल्लामा जनप्रदर्शन तथा सभा गरेको छ । शनिवार बिहान चाइनिजधारास्थित पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन हरमटारी, बिसौनी, बसपार्क, ठुलोआँगन,

शारीरिक रुपमा अशक्त २८ वर्षका शन्तोष श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालयले घरैमा नागरिकता वितरण गरेको छ । गोरखा नगरपालिका–३ घलाङका श्रेष्ठको घरमै पुगेर शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नागरिकता

नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति गोरखाको नवौं अधिवशेन सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाममा भएको अधिवेशनले गणेशबहादुर रानाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ

गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा जारी गोरखा नगरपालिका अन्तर विद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शनिवार ६ खेल सम्पन्न भएको छ । छात्र/छात्रा दुबैतर्फ तीन/तीन खेल सम्पन्न भएको आयोजक द ओसन क्लबले