| मङ्लबार, साउन ११, २०८३

गोरखाका समाचार

शैक्षिक संस्था सञ्चालन नगर्न प्रशासन कार्यालयको निर्देशन

जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन गरेको छ । बिहिबार सूचना जारी गर्दै प्रशासन कार्यालयले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणमा सहजता ल्याउनका लागि अर्को सूचना नहुञ्जेलसम्मका लागि

अहिले यस्तो छ जिसस गाेरखाको फुलवारी !

जिल्ला समन्वय समितिको आगनमा रहेको फुलवारी । झारपातले झाडी बन्दै गएको फुलवारीको जिल्ला प्रहरी कार्यालयले संरक्षण सुरु गरेको छ । त्यहाँ फुल रोप्ने र सुन्दर बगैँचाको रुपमा बिकास गर्ने प्रहरीले

गोरखा अस्पतालको आइसोलेशनमा ३३ जना

गोरखा अस्पतालले गोरखा क्याम्पसमा संचालन गरेको आइसोलेशनमा अहिले ३३ जना कोरोना संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ । २५ जना पुरुष र ८ जना महिला आइसोलेशनमा रहेको अस्पतालका सुचना अधिकारी

गोरेटो गोरखाद्वारा जिल्ला प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग

गोरेटो गोरखाले जिल्ला प्रहरी कार्यालयलाई एक सय ५० थान फेस सिल, पाँच सय थान मास्क र डिसइन्फेक्ट ५ लिटर सहयोग गरेको छ । कोरोना नियन्त्रण र रोकथाममा प्रहरी पनि अग्रपंक्तिमा

भच्चेक बजार आइतबारसम्म शील

गोरखाको भच्चेक बजार आइतबारसम्मका लागि शील गरिएको छ । बजारकी एक महिला व्यापारीमा कोरोना पोजेटिभ देखिएपछि बजार शील गरिएको अजीरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए ।‘सदरमुकामको धारापानीका संक्रमितको कन्ट्याक

यसरी डिसइन्फेक्ड गरेर छुटाईँदैछ गोरखा देखि बस

गोरखामा आजदेखि यात्रुबाहक सवारी साधन चल्न थालेको छ । गोरखा भएर काठमाण्डौँ, चितवनका लागि बस छुटाउन डिस्इन्फेक्ड गरिरहेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालीका गोरखा स्थित सेवाप्रदायक कार्यालयका सदस्य बिपिनचन्द्र ढकालले

बिहिबार बिहानै गोरखामा २ जना कोरोना संक्रमित थपिए

आज(बिहिबार) गोरखामा दुई जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अजिरकोट गाउँपालिका ३ का ३० वर्षिय महिला र बारपाक सुलिकोट गाउँपालिका ३ का ५३ वर्षिय

पानीका लागि पसिना !

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ स्थित बिर्सेपानी खानेपानी आयोजनाको निर्माणमा श्रमदान गर्दै स्थानीय । यो आयोजना करिब ८० लाख लागतमा बन्दैछ । आयोजना निर्माण सम्पन्न भएपछि एक सय

कोरोना नियन्त्रणमा स्थानीय तहलाई पर्यटन ब्यवशायी खत्रीको लाखौँ सहयोग

कहिले थर्मल गन, कहिले भिटिएम र हजारौँ थान मास्क लिएर पर्यटन ब्यवशायी प्रेम खत्री गृह जिल्ला गोरखा आईरहन्छन् । गोरखाका स्थानीय तहसँगको सहकार्यमा कोरोना रोकथाम र नियन्त्रणमा ब्यक्तिगत सहयोग गर्नेमा

गोरखामा लामो समयदेखि जारी निषेधाज्ञा अन्त्य

लामो समयदेखि गोरखा सदरमुकाम तथा जिल्लाका बिभिन्न ठाउँमा जारी निषेधाज्ञा बिहिबारदेखि हटाउने निर्णय भएको छ । डिसिसिएमसी तथा कमाण्ड पोष्टको बुधबार सम्पन्न बैकठले गोरखा नगरपालिका र अन्य पालिकामा गरिएको निषेधाज्ञा