| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

धार्चेका छ वटा विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग

धार्चे गाउँपालिका वडा नम्बर ७ लापु गाउँ स्थायी घर भई हाल अमेरिका बस्ने एक दम्पतीले सो वडाका छ वटा विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । आले गुरुङ र सरिता

मनकामना मन्दिर र केबलकार खोल्न पहल गरिदिन नेविसंघको अनुरोध

नेपाल विद्यार्थी संघ शहिदलखन गाउँपालिका इकाई समितिले प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिर खुलाउन माग गरेको छ । मन्दिर र केबलकार बन्द हुँदा स्थानीयको रोजीरोटी गुमेको, ब्यापार ब्यवशाय ठप्प भएको भन्दै

गोरखामा आज १३ जना कोरोना संक्रमित थपिए

गोरखा जिल्लाका बिभिन्न चारवटा पालिकामा आईतबार १३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले १८ जना थपिएको उल्लेख गरेकामध्ये पाँच जना भने यसअघि नै कोरोना पोजेटिभ भएर

क्यानोनिङ तालिम व्यवसायिक बनोस

रचनात्मक, सिर्जनात्मक कार्यक्रमहरु गर्नेमा धार्चे गाउँपालिका सबैभन्दा अघि छ । यसमा दुईमत छैन । गाउँपालिकाका प्रमुखको सोच, लगन पनि नयाँ नयाँ कार्यक्रमहरु गर्नेतिर देखिन्छ ।उनले सोचेका, लन्च गरेका कतिपय कार्यक्रमहरु

लिगलिगकोटमा होमस्टे (फोटो फिचर)

ऐतिहासिक र धार्मिक रुपमा परिचित गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ लिगलिगकोटको खोल्ली गाउँमा होमस्टे सुरु भएको छ । अब लिगलिग पुग्ने पर्यटकलाई कहाँ बस्ने, के खाने भन्ने चिन्ता छैन

बलात्कार
चार महिनामा १६ वर्ष मुनिका १० बालिका बलात्कृत

बलात्कारबिरुद्ध कानूनमा सजायँ थप भइरहेका बेला गोरखामा बलात्कारको घटना दिनानुदिन बढिरहेको छ । साउनदेखि कात्तिक मसान्तसम्म जिल्ला प्रहरी कार्यालयमा मात्र १० बालिका बलात्कृत भएको जाहेरी दर्ता भए । ‘बलात्कारको १४

श्रृजनशिल सहकारीको २१ औँ साधारण सभा सम्पन्न

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ को श्रृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विश्वजंग थापाकोको अध्यक्षतामा

सांसद दवाडीद्वारा दुईवटा समूहलाई आर्थिक सहायता

सांसद भएवापत आफूले पाउने सेवा सुविधाबापतको रकम आफ्नै निर्वाचन क्षेत्रमा खर्च गर्ने घोषणा गरेका गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले शुक्रबार बारपाक सुलीकोट गाउँपालिका ४ सौरपानीको दुईवटा समूहलाई आर्थिक सहयोग प्रदान

प्रसुती र सुरक्षित गर्भपतन संम्बन्धित अन्तक्रिया

गोरखा नगरपालिकाको आयोजना र आईपास नेपालको सहयोगमा प्रसुती र सुरक्षित गर्भपतन सम्ंबन्धि अन्तिक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको कार्यालयमा शुक्रवार भएको अन्तरक्रिया कार्यक्रममा गोरखा नगरपालिका भित्रका महिला सदस्यहरु

हाम्रा कार्यक्रम कति दूरगामी ?

गत असार पहिलो साता गोरखा क्याम्पसमा जिल्लास्तरको आइसोलेशन केन्द्र निर्माण गरियो, जहाँ करिब ७४ जना कोभिड १९ का बिरामी राख्ने लक्ष्य थियो । सो आइसोलेशन केन्द्र सञ्चालनका लागि जिल्ला समन्वय