| मङ्लबार, साउन ११, २०८३

गोरखाका समाचार

मनकामनाकी १० वर्षिय बालिकालाई कोरोना संक्रमण

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ३ मनकामनामा एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार शहिदलखन गाउँपालिका वडा नम्बर ३ कि १० वर्षिय बालिकालाई कोरोना

लाक्पाल गाउँ पहिरोको उच्च जोखिममा

धार्चे गाउँपालिका वडा नं. ३ लाक्पाल गाउँका काशी गुरुङको परिबारले यो बर्खा रातभर जागै बसेर बिताए । गत जेठमा झरेको पहिरोले चार बर्षे छोरा आकासको जीवन समाप्त पार्‍यो । छ

पहिरो र कोरोना प्रभावित ३० घरधुरीलाई असल छिमेकीको राहत

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ का पहिरो र कोरोनाबाट प्रभावित ३० घर परिवारलाई असल छिमेकी नेपाल पोखराले राहत बितरण गरेको छ । गत साउनमा वर्षात सँगैको पहिरोले घर, खेतवारी

गोरखाका प्रजिअद्वारा मानवसेवा आश्रम र बालमन्दिरमा खाद्यान्न सहयोग

गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले मानव सेवा आश्रम गोरखा र बाल मन्दिर माध्यामिक विद्यालयमा आबासिय बस्दै आएका अनाथ बालवालिकालाई खाद्यान्न सहयोग गरेका छन् । सोमवार बाल दिबसको अवसर पारेर

वडा अध्यक्ष श्रेष्ठद्धारा जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई सहयोग

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा पारेर मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । २ बोरा चामल, ५ केजी दाल, ५ दर्जन

पालुङटारमा ७ र गोरखा नगरपालिका भित्र २ जना कोरोना संक्रमित थपिए

गोरखाको पालुङटार नगरपालिकामा आज सात जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियनत्रण कार्यक्रमका प्रवक्ता डाक्टर बिनोदबिन्दु शर्माका अनुसार पालुङटार नगरपालिका वडा नम्बर १ मा १४,१३,१९,२५

अब बैंक जाँदा कलम अनिवार्य

आईतवारदेखि गोरखामा बैंकहरुले सेवा सुरु गरेका छन् । तपाई बैंकमा सेवा लिन जानुपर्ने छ भने अब कलम लिएर मात्रै जानुहोला । राष्ट्रबैंकले कोभिड १९ नियन्त्रण रोकथामका लागि बैंकलाई सचेत भएर

भीमसेन थापाको आमाले निर्माण गरेको धारो संरक्षण गरिदै

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ महादेवटारमा करिब १८०० सालतिर निर्माण भएको धारा छ । जागेरश्वर माध्यामिक विद्यालयको परिसर भित्र पर्ने उक्त धारा भिमसेन थापाको आमा सत्यरूपा मायाले निर्माण

नारायणकाजी श्रेष्ठ
कोरोनाका कारण समस्यामा परेकालाई सहयोग गर्न नारायणकाजीको स्वयं सेवा अभियान

नेपाल कम्यूनिष्ट पार्टीका प्रबक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले कोभिड १९ (कोरोना) को प्रभावका कारण समस्यामा परेकालाई सहयोग गर्ने अभियान सुरु गरेका छन् ।श्रेष्ठको नीजि सचिवालय अन्तर्गत रहने गरी

आरुघाटमा कुकुरले चितुवा मार्यो

गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुघाट बजार नजीकै कुकुरले टोकेर मारेको अवस्थामा चितुवा भेटिएको छ । सडक छेउमा आईतवार मृत अवस्थामा चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोककुमार श्रेष्ठले