
गण्डकी होटलबाट सम्पर्क बिहिन भएका कोरोना पोजिटिभ देखिएका पुरुष सम्पर्कमा आएका छन् । आरुघाट गाउँपालिकाको मान्बु घर भएका पुरुष बुधबार बिहाना हरामटारीको गण्डकी होटलबाट सम्पर्क विहिन भएका थिए ।उनी आरुघाटको

गोरखाबाट लामो तथा छोटो दुरीका सवारी साधन बिहिवारदेखि संचालनमा आउने भएको छ । यातायात संचालन गर्दै आएको दरौँदी यातायात सेवा प्राली र पृथ्वीराजमार्ग बस संचालक कम्पनी प्रालीले जिल्ला भित्र र

गोरखा बजारमै पहिलो पटक भेस्पा र एप्रिला स्कुटरको स्वरुम संचालनमा आएको छ । यस अघि बुलेट बाईकको बिक्री गर्दै आएको निलभ अटो टेडर्सले जिल्लामै पहिलो पटक भेस्पा र एप्रिलाको स्वरुम

आज गोरखामा १३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये बारपाक सुलिकोट गाउँपालिका भित्र ८ जना, भिमसेन थापा गाउँपालिकामा २ जना, गोरखा नगरपालिकामा २ जना र शहिदलखन गाउँपालिकामा १ जनालाई

आशिष कुमार भट्ट : गोरखा नगरपालिकाले नगर भित्रका विद्यालयमा सिकाई सुरु गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालयले जारी गरेको ‘सिकाई सहजिकरण निर्देशिका २०७७’ लाई आधार बनाएर विद्यार्थीको सिकाईलाई सहज

कोरोनाका कारण हालसम्म गोरखाका ७ जनाको मृत्यु भइसकेको छ । गोरखाबाट पिसिआर परिक्षणका लागी स्वाव संकलन गरिएका र कोरोना संक्रमण पुष्टी भएका दुई जना र गोरखा ठेगाना भएका तर अन्यत्र

गोरखा अस्पतालले सञ्चालन गरेको गोरखा क्याम्पस आइसोलेशनबाट २४ जना कोरोना जितेर घर फर्किएका छन् । गोरखा नगरपालिका वडा नम्बर ७ का ८ जना, ८ का १ जना, १२ का १

गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ कोटगाउँका एक परिवारको सामाजिक सञ्जालबाट जुटको सहयोगले नयाँ घर बनेको छ । वडा अध्यक्ष शरण श्रेष्ठको सक्रियतामा १६ लाख ८३ हजार सात सय ४८

गोरखामा फेरी एक जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार सिरानचोक गाउँपालिका वडा नम्बर ६ का २० वर्षिय युबकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

गोरखामा अहिलेसम्म एकसय ३४ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त तथ्यांकअनुसार गोरखामा सोमबारसम्म एकसय ३४ जना कोरोना बिरामी निको भएर घर फर्किएका हुन्