
गोरखा नगरपालिका वडा नम्बर ८ ढुङ्गागाढे नजिकै इको भ्यानको ठक्करबाट शुक्रवार एक महिलाको मृत्यू भएको छ । ग १ ज ७४४६ नम्बरको भ्यानले गोरखा नगरपालिका वडा नम्बर ८ कि निरमाया

धार्चे गाउँपालिकाको सबैभन्दा दुर्गम उहिया र दुङ्ला गाउँ सडक सञ्जालले जोडिएको छ । गतबर्ष र यो बर्षको बजेटले दोभानबाट पाँच किलोमिटर सडक निर्माण गरेर उहिया र थप चार किलोमिटर सडक

सडक सञ्जालले नछोएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन बिहिवार हेलिकप्टरबाट ढुवानी गरिएको कोरोना बिरुद्धको खोप आजदेखि लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । चिकित्सक,

अजिरकोट गाउँपालिकाका किसानलाई बाँदर धपाउने यन्त्र बितरण गरिएको छ । गाउँपालिका भित्र लगाईएका खेतीबाली, तरकारी, फलफुल बाँदरले खाईदिने भएपछि चिन्तित बनेका किसानले गाउँपालिका सँग बाँदर धपाउने यन्त्र माग गरेका थिए

शहीदलखन गाउँपालिकाले ठेकेदारसँगको मिलेमतोमा बिनाप्रतिष्पर्धा नौवटा ठेक्का दिने अन्तिम तयारी गरेको छ ।२० लाख रुपैयाँ मुनिका पाँच र २० देखि ४३ लाख रुपैयाँसम्मका चारवटा ठेक्का सो गाउँपालिकाले बिना प्रतिस्पर्धा टेण्डर

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समुहले आज आयोजना गरेको आम हड्तालका कारण गोरखाको जनजिवन प्रभावित बनेको छ । बन्दकर्ताहरु गोरखा सदरमुकामको बिच सडकमा बसेर यातायात अवरुद्ध गरिरहेका छन् ।

तिब्बत सँग सिमाना जोडिएको र सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन हेलिकप्टरबाट कोरोना बिरुद्धको खोप ढुवानी गरिएको छ । स्वास्थ्य कार्यालय गोरखाले बिहिवार चिकित्सक,

क्षयरोग परिक्षणका लागी आरुघाट गाउँपालिका भित्रका चार सय जनाको खकारको नमूना संकलन गरिएको छ । क्षयरोगको जोखिमयुक्त वस्ती र जनसंख्यालाइ लक्षित गरी बिभिन्न ठाउँमा शिविर संचालन गरेर नमूना संकलन गरिएको

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड माधव पक्षधरले आयोजना गरेको आम हड्तालका कारण आज बिहानै देखि गोरखाको जनजिबन प्रभावित बनेको छ । गोरखाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन

गोरखा कारागारका एक सय १६ जना कैदीबन्दीलाई कोभिड १९ अर्थात कोरोना भाइरसबिरुद्धको खोप लगाइएको छ । बुधवार स्वास्थ्यकर्मीले कारागारमै पुगेर निशुल्क खोप लगाएका हुन् ।एक सय ८ जना पुरुष र