| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

उद्योग बाणिज्य संघ गोरखाको भिमसेन थापा ईकाई गठन

गोरखा उद्योग वाणिज्य संघ भिमसेन थापा गाउँपालिका इकाइको गठन भएको छ । व्यवसायीहरुको भेलामा टलक गुरुङको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्ष प्रेमकुमार पुडासैनी, सचिवमा नवराज

दारी ग्याङ गोरखाको संयोजकमा पुनः न्यौपाने

दारी ग्याङ्ग गोरखाको संयोजकमा राजेन्द्र प्रसाद न्यौपाने पुन सर्वसम्मतले चयन भएका छन् । ग्याङ्गको पहिलो साधारण सभाले न्यौपानेलाई अध्यक्षमा चयन गरेको समितिका सदस्य सुवास अधिकारीले बताए ।ग्याङ्गका सह–संयोजकमा निमार्ण घिमिरेलाई

कांग्रेसका सुभेच्छुक संघ संस्थाद्धारा संसद बिघटनको बिरोध

नेपाली कांग्रेस निकट बिभिन्न १८ वटा सुभेच्छुक संस्थाले शनिवार बिरोध प्रर्दशन गरेका छन् । गोरखा सदरमुकामको बिपी चोक देखि कांग्रेस पार्टी कार्यालय सम्म बिरोध प्रर्दशन गरिएको शिक्षक संघका अध्यक्ष शिब

लाप्राकको गुप्सीपाखा हिउँले ढाक्यो

उत्तरी गोरखाका लाप्राकमा पनि हिमपात भएको छ । गैर आबासिय नेपाली संघ (एनआरएनए) ले बनाएको गुप्सीपाखाको एकिकृत बस्तीशनिवार हिउँले ढाकेको छ । हिउँसँगै परेको पानीले चिसो बढेको स्थानीय मार्सिङ गुरुङले

सामागाउँमा दुई फिट हिउँ जम्यो

उत्तरी गोरखामा शुक्रवारदेखि सुरु भएको हिमपात अझै रोकिएको छैन । चुमनुब्री गाउँपालिकाको सामागाउँ, छेकम्पार, ल्हो लगायत तिब्बत सँग सिमाना जोडिएका हिमाली क्षेत्रमा हिमपात भएको स्थानियहरुले बताएका छन् ।सामागाउँमा करिब दुई

उत्तरी गोरखामा शुक्रवारदेखि हिमपात

उत्तरी गोरखामा शुक्रवारदेखि हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाको सामागाउँ, छेकम्पार, ल्हो लगायत तिब्बत सँग सिमाना जोडिएका हिमाली क्षेत्रमा हिमपात भएको स्थानियहरुले बताएका छन् ।हिमपात पछि जनजिवन कष्टकर भएको छ

तिब्र गतिका कारण गोरखाको हरमटारीमा दुईवटा मोटरसाईकल दुर्घटना, तीन जना गम्भिर घाईते

तिब्र गतिका कारण शुक्रवार राती गोरखा सदरमुकामको हरमटारी चोकमा दुईवटा मोटरसाईकल दुर्घटना भएको छ । प्रदेश ३ –०२– ००४ प १७१० नम्बरको मोटरसाईकल बा ९५ प २२४९ नम्बरको पल्सर मोटरसाईकल

शहीदलखनको ठेक्का सेटिङ, प्रतिष्पर्धा रोक्न फर्म खरिद गर्नेलाई २५ हजारदेखि एकलाखसम्म दिएको खुलासा

शहीद लखन गाउँपालिकामा ठेक्का फाराम दर्ता गर्न आउनेलाई २५ हजार रुपैयाँ दिई फकाएर फर्काइएको रहस्य खुलेको छ । पुस ९ गते आह्वान भएको ठेक्काका लागि गाउँपालिका र निर्माण व्यवसायीको मिलेमतोमा

गोरखाको लक्ष्मीबजारमा कोलेनिकाको गाडी दुर्घटना हुँद ५ घाईते, दुई बालिका गम्भिर

कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाको बा२झ २२९२ नम्बरको बोलेरो गाडीको ठक्करबाट दुई बालिका सहित पाँच जना घाईते भएका छन् । गोरखा–खैरेनी राजमार्गको लक्ष्मीबजारमा सडक छेउमा हिँडिरहेका अमिसा थापा मगर,

बारपाक सुलिकोट ८ तिनखण्डेका पहिरो पिडितलाई २० लाख भन्दाबढि राहत बितरण

शहिद शिवप्रसाद भट्ट मेमोरियल फाउण्डेसनले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ तिखण्डेका पहिरो पिडितलाई २० लाख ११ हजार ४६ रुपैयाँ राहत बितरण गरेको छ । यस अघि वर्खाको समयमा