
किमोलुङ फाउण्डेशन नेपालले गोरखाको छेकम्पार र चुम्चेतमा राहत सामग्री बितरण गरेको छ । कोरोना महामारीका कारण बिगत एकबर्षदेखि तिब्बत नाकाबन्द हुँदा र लकडाउनका कारण काम बिहिन हुँदा समस्यामा परेका त्यहाँका

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनतालाई ठूला–ठूला सपना देखाएर जनयुद्धमा लगाउनेहरु सत्तामा पुगेपछि जनता बिर्सिएको बताएका छन् ।गृह जिल्लाको आफ्नै वडा पालुङटार १ खोप्लाङमा बुधवार आयोजित बिरोधसभालाई सम्वोधन गर्दै

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षधरले गोरखा सदरमुकाममा मसाल जुलुस प्रर्दशन गरेका छन् । संसद बिघटन गर्ने प्रधानमन्त्री केपी सर्मा ओलीको निणर्य बिरुद्ध नेकपाका नेता कार्यकर्ता बिरोधमा उत्रिएका हुन्

गोरखाको भिमसेन थापा गाउँपालिका स्थित दुल्लभ मावि घ्याम्पेसालमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन गरिएको छ । वन्दना वाग्लेको अध्यक्षतामा गठन भएको सर्कलको उपाध्यक्षमा दिपेश बस्ताकोटी, सचिव इन्छा पनेरु, कोषाध्यक्षमा

गोरखाको धार्चे गाउँपालिकामा पालिका स्तरीय पोषण कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । बुधवार देखि सुरु भएको गोष्ठीमा गाउँपालिका भित्र सुत्केरी, महिला, तथा बालवालिकाहरुको स्वास्थ्य र पोषणमा कसरी सुधार

गोरखाबाट निर्वाचित गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले सांसदको सेवा सुविधाबापत पाएका सबै रकम समाजसेवामा खर्च गरेका छन् । बुधबार गृहजिल्ला गोरखामा पत्रकार सम्मेलन गरी सांसद दवाडीले बिगत एकबर्षदेखि पाएको करिब

गुप्सीपाखामा निर्माण भएको एकीकृत बस्ती बैशाख १२ गते राष्ट्रपतिको हातबाट हस्तान्तरण गरिने भएको छ । गोरखा भूकम्पको दिन पारेर राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सो बस्ती हस्तान्तरण गर्ने मंगलबार सम्पन्न गाउँपालिका,

बारपाक सुलीकोट गाउँपालिकाले चालु आर्थिक बर्षको छ महिनामा ३१.३२ प्रतिशत प्रगति गरेको छ । मंगलबारदेखि सुरु भएको आठौँ गाउँसभा तथा हिउँदे अधिवेशनमा गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले अध्यक्षको प्रतिवेदन पेश गर्दै

धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविलाई लोपोन्मुख नौमती बाजा हस्तान्तरण गरिएको छ । संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत गाउँपालिका कार्यालयले सो विद्यालयलाई नौमति बाजा प्रदान गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी

पुष्पकमल दाहाल(प्रचण्ड) र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहिबार आम हड्तालको आव्हान गरेको छ । सोही पार्टीको एउटा समूहका नेता केपी शर्मा ओली नेतृत्वको सरकारको ‘रवैया विरुद्ध’