
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताएका छन् । उनले उक्त आयोजना छिट्टै सिलान्यास हुने समेत बताए ।मन्त्रालयमा मंगलवार आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार

जिल्ला प्रशासन कार्यालय गोरखाले चालु आर्थिक बर्षको पुष महिनासम्म गरेका कामको समिक्षा गरेको छ । मंगलवार कार्यालयले चालु आर्थिक बर्षको अर्धवार्षिक प्रगति समिक्षा तथा कार्यसंचालन बिधि सार्वजनिक गरिएको हो ।चालु

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ५० जना जेष्ठ नगारिकलाई आयुर्वेदीक औषधी बितरण गरेको छ । शहिदलखन गाउँपालिका वडा नम्बर ६ का वृद्धवृद्धालाई प्रतिरोधात्मक क्षमता बढाउने औषधी बितरण गरिएको केन्द्रका प्रमुख डाक्टर

गोरखा नगरपालिका वडा नम्बर ३ मा महिलाहरुलाई सात दिने डकर्मी तालिम दिईएको छ । भुकम्प प्रतिरोधी घर बनाउन महिलाहरुलाई तालिम दिइएको भारत सरकारको सहयोगमा सचालित नेपाल आबास पुन निर्माण परियोजना
काठमाडौँको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य र दुवई सहर निर्माण कार्य एउटै समयमा सुरु भएको भनिन्छ ।दुबई सहर निर्माण सम्पन्न भएर अहिले विश्वका अति विकसित सहरलाई चुनौति दिनसक्ने अबस्थामा छ

लायन्स क्लव अफ गोरखाको आयोजना एवं नेपाल आई केयर फाउन्डेसनको सहयोगमा लायन्स आँखा अस्पतालमा ३४ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा २१ जना महिला र

गोरखाका एक नगरपालिका र दुईवटा गाउँ पालिकाले स्थानीय स्तरको पाठ्यक्रम निर्माण गरेका छन् । पालुङ्टार नगरपालिका, सिरानचोक गाउँपालिका र शहीद लखन गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेका हुन् ।आफ्नो पालिकाभित्र रहेका

भबन निर्माण गर्ने जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन) र निर्माण कम्पनीको हेलचेक्र्याइँका कारण गत असारमा निर्माण सम्पन्न भइसकेको गोरखा जिल्ला अदालतको भवन सात महिना बितिसक्दा पनि हस्तान्तरण हुन सकेको छैन ।जिल्लाकै

सरकारले गोरखा सहित ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ ।गोरखाका लागि शहिद लखन गाउँपालिका ९ का

गोरखाको पालुङटार नगरपालिका वडा नम्वर ५ राधाकृष्णचोकमा स्काई रेष्टुरेष्ट एण्ड पार्टी प्यालेस निर्माण भएको छ । एक करोड ४० लाखमा निर्माण भएको प्यालेस सोमवारबाट संचालनमा आएको हो । पालुङटार नगरपालिकाका