| सोमवार, कार्तिक २३, २०८३

गोरखाका समाचार

गोरखाको एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षिया बालिका बलात्कृत

गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी बालिका बलात्कृत भएकी छिन् । विद्यालयको शौचालयमा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षिय बालकलाई पक्राउ गरेको छ ।विद्यालय छुट्टी भएर

गोरखाको सिरानचोकमा खोरमा थुनिरहेको खसी हराउन थाल्यो

सिरानचोक गाउँपालिक ६ गाँखुको बेलडाडाबाट बाख्रा हराएका छन् । २३ गते राती खोरमा थुनिरहेको २ वटा खसी र एउटा पाठी चोरी भएको घरधनी अनिता खनालले जानकारी दिईन ।बिहान उठेर बाख्रालाई

टिपरले किचेर बारपाक सुलिकोटमा एक पुरुषको मृत्यू

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ ताकुमाझ लाकुरीबोटमा टिपरले किचेर एक पुरुषको ज्यान गएको छ । बालुवा लिएर ताकुकोट जाँदै गरेको ग १ ख ७५८८ नम्बरको टिपरको ठक्करबाट ३८

रोटरी क्लव अफ बज्र मनास्लुको निशुल्क स्वास्थ्य शिविरमा तीन सय ५३ जनाले सेवा लिए

रोटरी क्लव अफ बज्र मनास्लुको आयोजना, अर्याल मेडिकल हल तथा विज्ञान पोलिक्लिनिक सेन्टर प्रालीको प्राविधिक सहयोगमा शहिदलखन गाउँपालिकाको समन्वयमा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शहिदलखन

भागिरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै नेविसंघ गोरखाद्धारा मैन बालेर जुलुस

नेपाल विद्यार्थी संघ गोरखाले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागिरथी भट्टको हत्यारालाई कारवाहीको माग गर्दै गोरखा सदरमुकाममा मैन बालेर जुलुस निकालेको छ । बसपार्कदेखि हरमटारी चोक सम्म

गोरखामा आन्तरिक पर्यटन पुनउत्थान समिति गठन

गोरखा सदरमुकाममा शनिवार भएको भेलाले साने गुरुङ संयोजक तथा राम बहादुर गुरुङ सहसंयोजक रहने गरी ११ सदस्यीय आन्तरिक पर्यटन पुनउत्थान समिति गठन गरेको छ ।समितिको अजिरकोट गाउँपालिकाका धन बहादुर गुरुङ,

पहिलो चरणमा गोरखामा एक हजार पाँच सय ५९ डोज कोरोना खोप लगाईयो

पहिलो चरणमा गोरखामा प्राप्त भएको दुई हजार १० डोज खोप मध्ये एक हजार पाँच सय ५९ डोज खोप मात्र लगाइएको छ । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमशेविका र सरसफाईकर्मीलाई खोप लगाइएको

अनेमसंघ गोरखाद्धारा संसद बिघटनको बिरोधमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अखिल नेपाल महिला संघ गोरखाले संसद बिघटन संविधान बिपरित भएको भन्दै बिरोध जनाएको छ । संसद पुनस्थापनाको माग राख्दै अनेमसंघ गोरखाले आईतवार प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत प्रधानमन्त्री केपी

गोरखाको लाप्राकमा धुमधामले मकैको बिहे

धार्चे गाउँपालिका ४ लाप्राकका गाउँभरीका स्थानीय शनिवार मकैको बिहेमा जन्ती हिँडे । हरेक वर्ष जस्तै रोप्नु अघि यो साल पनि उनीहरुले मकैको बिहे गरिदिएका छन् ।ढ्याङ्ग्रो, मादल, बाजागाजा बजाउँदै नाचगान

सिटिजन लाइफ इन्स्योरेन्सको गोरखा शाखा उद्घाटन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिवार एक कार्यक्रम गरि गोरखा शाखा उद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले जिल्ला शाखाको उद्घाटन गरेका हुन् ।गोरखा शाखा प्रबन्धक