
मानव सेवा आश्रम गोरखाले मानसिक अवस्था कमजोर भएकी एक महिलाको उद्धार गरेको छ । धार्चे गाउँपालिका वडा नम्बर २ केरौँजाबाट १९ वर्षीया शर्मिला गुरुङको उद्धार गरिएको मानव सेवा आश्रमकी मुना

सिरानचोक गाउँपालिका क्षेत्रभित्रका कृषि तथा पशुपंक्षीजन्य तथा अन्य क्षेत्रको व्यापार व्यवसाय प्रबर्धन गर्नका लागि सहयोग पुर्याउन गाउँपालिका, ग्लोबल आइएमई बैँक र उद्योग वाणिज्य संघ सिरानचोक इकाइ बिच त्रिपक्षीय सम्झौता सम्पन्न

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा गतबर्ष गोरखा अस्पतालमा एउटा भ्याण्टिलेटरसहितको आइसियू कक्ष निर्माण गरिएको छ । तर कोभिडका बिरामीका लागि सो आइसियू तथा भ्याण्टिलेटर काम नलाग्ने अस्पतालले जानकारी दिएको छ

जिल्ला स्तरको कोभिड १९ विपद व्यवस्थापन समितिले गोरखा भित्रने सबै नाकामा हेल्थ डेक्स राख्ने निर्णय गरेको छ । जिल्ला भित्रिने प्रमुख नाकामा पालिकाको समन्वयमा आजदेखि हेल्थडेक्स राखिने प्रमुख जिल्ला अधिकारी

गोरखा नगरपालिका क्षेत्र भित्र बुधवार ३९ जनको श्वाब संकलन गरिएको छ । २४ पुरुष र १५ जना महिलाको स्वाब संकलन गरिएको जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । कन्ट्याक टे्रसिङमा परेकाहरुको

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा बुधवार एकै दिन एक सय ७५ जनाको स्वाब संकलन गरिएको छ । मंगलवार एकै गाउँमा २९ जनालाई कोरोना संक्रमण भएपछि गाउँपालिकाले समुदाय

गोरखा मनकामना यातायात सेवा प्रालिले बुधबार बसपार्क, हरमटारी र १२ किलो क्षेत्रमा ‘तपाईको माक्स खै त ?’ अभियान सञ्चालन गरेको छ । कोरोनाबाट आपूm बचौँ र अरुलाई पनि बचाउँ भन्ने

सदरमुकाममा सञ्चालित गोरखा अस्पतालले ओपिडी सेवा बन्द गरेको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गरी अस्पतालको ओपिडी सेवा बन्द गरेको जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रअनुसार

गोरखामा एक कोरोना सक्रमित पुरुषले होम आइशोलेसनमै आत्महत्या गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर १४ याङकोटका ३६ वर्षिय शुब्बा उप्रेतीले कोठा भित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको

गोरखामा यात्रुवाहक जीप दुर्घटना भएको छ । आरुघाट गाउँपालिका ३ को सोती स्थित अर्मला भन्ने स्थानमा बिहान करिब पौने ८ बजे जीप दुर्घटना भएको स्थानीय सुशिल नेपालीले जानकारी दिए ।