| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

धमाधम वाइसिएल ब्युँताउँदै माओवादी केन्द्र

अदालतले एकीकृत नेकपा भंगको निणर्य गरेपछि पुरानै संरचनामा फर्किएको माओवादी केन्द्रले अहिले धमाधम वाइसिएल ब्युँताइरहेको छ । सो पार्टीले युवाहरुको राजनीतिक गतिविधिलाई तीब्रता दिन युवाहरुको संगठन(वाइसिएल) व्युँताएको हो । हालसम्म

पोखरामा उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका

वडा सदस्यको निधनपछि बारपाक सुलिकोट गाउँपालिका बन्द

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम नेपालीको मृत्यू भएको छ । अस्वस्थ भएपछि भरतपुरमा उपचार गराउन गएका उनलाई त्यहाँबाट काडमाण्डौँ रिफर गरिएको थियो । काठमाण्डौँ लैजाँदै

भीमसेनथापा वडा नं. ७ र ८ मा निषेधाज्ञा

भीमसेनथापा गाउँपालिका वडा नं. ७ र ८ (साविक बोर्लाङ गाविस) मा निषेधाज्ञा जारी भएको छ । ती क्षेत्रमा फैलिँदै गएको कोरोना महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले शनिबारदेखि

गोरखा प्रवेश गर्ने नाका मझुवा र आरुघाटमा हेल्थडेक्स स्थापना

कोरोना संक्रमण रोकथाममा टेवा पु¥याउने उद्देश्यले गोरखा जिल्लाको प्रवेशद्वार मझुवामा शुक्रबार हेल्थडेक्स स्थापना गरिएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै जिल्ला भित्रिनेहरुलाई सचेत रहन अनुरोध गर्ने, चेकजाँच गर्नका लागि हेल्थडेक्स

गोरखामा आज ४३ जना कोरोना संक्रमितः भीमसेन थापामा ३३, गोनपामा १० जना

गोरखामा आज एकै दिन ४३ जना कोरोना संक्रमित थपिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा ३३ र गोरखा नगरपालिकामा १० जना संक्रमित थपिएका हुन् । बुधवार

बाबुराम भट्टराई अस्पताल भर्ना, आजै अपरेसन हुने

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। न्युरो–इन्डोक्राइनको ट्युमर शल्यक्रिया (अपरेसन) गराउन जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराई काठमाडौंस्थित पुरानो सरकारी अस्पताल- वीर अस्पतालमा बिहीबार भर्ना भएका

गोरखामा सक्रिय कोरोना संक्रमितको संख्या ६१ पुग्यो

दोस्रो लहरको कोरोना महामारी सुरुभएयता गोरखामा ६१ जना संक्रमित भएका छन् । उनीहरुमध्य ५९ जना आ–आफ्नो घरमा होम आइशोलेसनमा र दुईजना अस्पतालको आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।गोरखा

गोरखामा बिना मास्क हिड्ने ७६ जनालाई एक सय रुपैयाँ जरिवाना

मास्क नलगाई हिड्नेलाई गोरखा प्रहरीले कारवाही थालेको छ । बुधवार गोरखा सदरमुकाममा मास्क नलगाई पैदल हिडेका र सवारी साधनमा यात्रारत ७६ जनालाई एक सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयका

धार्चेडाँडामा पर्यटक आकर्षित गर्न बनाइएका संरचना तोडफोड

गोरखाको धार्चे गाउँपालिकाको वडा नम्बर धार्चेडाँडामा निर्माण गरिएको संरचना तोडफोड भएको छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पर्यटन बिभागको लगानीमा धार्चे गाउँपालिकाको समन्वयमा निर्माण भएको उक्त संरचना कसले