
गत फागुन १० गते एकै घरका तीनजनाको रहस्यमय मृत्यू भएको घटनाको यथार्थ प्रतिवेदन सार्वजनिक गर्न दबाब दिदै बारपाकका बासिन्दाले गाउँपालिकाका अध्यक्ष तथा वडाअध्यक्षहरुलाई घेरामा राखेका छन् । बारपाक सुलीकोट गाउँपालिकाका

गोरखाको भीमसेनथापा गाउँपालिका-७ क्यामुन्टारस्थित पाटनदेवी माध्यमिक विद्यालय र वडा नम्बर ३ तान्द्राङको संस्कृत माविका अधिकांश विद्यार्थी बिरामी परेका छन् ।उनीहरुमा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएको छ । गत एक

तनहुँको आँबुखैरेनी गाउँपालिका ३ बाट सात जना जुवाडे पक्राउ परेका छन् । मानबहादुर श्रेष्ठको घरमा तास खेलिरहेका सात जनालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएका प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक बिकास

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि सरकार र विपक्षी दलहरु आ–आफ्नै रणनीतिअनुसार संसदीय अंकगणितको जोडघटाउमा लागेका छन् । सोमबारका लागि प्रदेशसभाको विशेष

गत चैत २४ गते । गत चैत २४ गते भत्किएको भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदी माथि निर्माणाधीन ‘पिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ पुलको बाँकी भाग सोमबार बिहान

गोरखाको शहिदलखन गाउँपालिका को प्रमुख प्रशासकीय भवनको शिलान्यास गरिएको छ । करिब सात करोड ७८ लाख रुपैयाँमा निर्माण हुन लागेको उक्त सुविधा सम्पन्न भवनको शनिवार संघीय सांसद हरिराज अधिकारीले शिलान्यास

दरौँदी : २०७२ सालको भूकम्पको केन्द्रविन्दू गोरखामा छ बर्षको अवधिमा ९० प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पबाट पूर्ण क्षति भएका ६७ हजार ८१ घरधुरीमध्य ६० हजार पाँचसय

भत्किएका गोरखाका विद्यालय पुनर्निर्माणको काम आर्थिक वर्ष २०७३ देखि सुरु भएको भएको हो । अहिलेसम्म पनि पुर्नािर्माणको काम द्रुत गतिमा छ । क्षतिग्रस्त तीन सय ४२ वटा विद्यालय भबन निर्माणको

लायन्स क्लव अफ आँबुखैरेनी सिटीको वर्ष २०२१/२२ कालागि अध्यक्षमा ऋषि केसी चयन भएका छन् । शनिवार भएको चौँथो साधारण सभा एवं अधिवेशनले प्रथम उपाध्यक्षमा देबबहादुर श्रेष्ठ, द्धितिय उपाध्यक्षमा अगमराज उपाध्यायलाई

जिल्ला प्रहरी कार्यालय गोरखाले चैत महिनाको पुलिस अफ द मन्थ घोषणा गरेको छ । अस्थायी प्रहरी चौकी च्याङ्ली, बिरुवाटारका इञ्चार्ज प्रसनि बिकास सिलवाललाई पुलिस अफ द मन्थ घोषणा गरेको हो