| आइतवार, कार्तिक २२, २०८३

गण्डकी प्रदेश

गण्डकीमा काेराेनाबाट थप चार जनाको मृत्यु

गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १/१ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा

पीसीआर परीक्षणको माग गर्दै प्रदेशसभामा विरोध

सत्तापक्षीय सांसदको विरोधका कारण गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रदेशसभाको विशेष अधिवेशन चलिरहँदा सत्तारुढ नेकपा एमालेका सांसदहरुले कोभिड–१९ भए नभएको पत्ता लगाउन पिसीआर परीक्षण नगरी

खेलकुद समितिमा बस्नेत, अस्पताल समितिमा दवाडी

गण्डकी प्रदेश सरकारले गोरखा अस्पताल विकास समितिको अध्यक्षमा वुद्धि दवाडीलाई र गोरखा जिल्ला खेलकुद बिकास समितिको अध्यक्षमा शान्तसिङ बस्नेतलाई चयन गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार बस्नेत र दवाडी चयन

सरकारसँग छैन बैंक खाता, बजेट खर्च गर्ने बाटो बन्द
‘लकडाउन’बारे निर्णयकाे लागी मन्त्रिपरिषद् बैठक बस्दै

आज (सोमबार) मन्त्रिपरिषदको नियमित बैठक अपराह्न ५ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने भएको हो। आइतबार बसेकाे सीसीएमसी बैठकले कम्तीमा ३ साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियाे।

एकै दिन एक सय १३ जनाको स्वाब संकलन

गोरखामा एकै दिन एक सय १३ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै पिसिआर जाँच गराउनेहरु बढेका छन् । आईतवार ६१ जना पुरुष र

भूकम्प स्मृति दिबसमा बारपाकमा भेडा जुधाई

दरौदी: भूकम्पको केन्द्रबिन्दु गोरखामा भूकम्प स्मृती दिबसको अवसरमा बिभिन्न कार्यक्रम गरिएको छ । बारपाक मित्रता समाजको आयोजना भएको कार्यक्रममा भेडा जुधाई प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा शिबराम गुरुङको भेडा

चार वर्ष यता गोरखामा औलो रोगका बिरामी छैनन्

दरौदी : लामखुट्टेको टोकाईबाट लाग्ने औलो रोगका बिरामी चार वर्ष यता गोरखामा देखिएका छैनन् । २०७४÷७५ मा दुई जना बिरामी भेटिएकोमा त्यसयता अहिले सम्म नभेटिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्टूोल निरीक्षक

आँबुखैरेनीमा ७० जनाको औलो जाँच

दरौँदी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले विश्व औलो दिबसको अवसर पारेर आईतवार ७० जनाको जाँच गरेको छ । नेपालका तराईमुल र भारतबाट आएर आँबुखैरेनी क्षेत्रमा काम गर्दै आएकाहरुको औलो जाँच गरिएको

लायन्स क्लव आँबुखैरेनी सिटीद्धारा छात्रावृत्ति बितरण

लायन्स क्लव अफ आँबुखैरेनी सिटीले छात्रावृत्ति बितरण गरेको छ । आँबुखैरेनी क्याम्पसमा बिएड् चौँथो वर्षमा अध्ययनरत दिपा बिकलाई नगद १० हजार १० रुपैयाँ प्रदान गरिएको लायन्स क्लव अफ आँबुखैरेनी सिटीका

आँबुखैरेनीबाट सात जना जुवाडे पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका ३ बाट सात जना जुवाडे पक्राउ परेका छन् । मानबहादुर श्रेष्ठको घरमा तास खेलिरहेका सात जनालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएका प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक बिकास