
गोरखाको ३ स्थानिय तहमा आजदेखि निषेधाज्ञा सुरु भएको छ । गोरखा, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा निषेधाज्ञा सुरु भएको हो । निषेधाज्ञाका कारण गोरखाको जनजिवन बिहानैदेखि प्रभावित भएको छ ।गोरखा

मंगलवार पालुङटार नगरपालिकाका १३ र सिरानचोक गाउँपालिकामा एक जना गरी १४ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै गोरखामा कोरोना संक्रमितको संख्या एक सय ४६ पुगेको स्वास्थ्य कार्यालयका कोरोना

कोरोना संक्रमणको दर बढेसँगै गोरखा जिल्ला अदालतको सेवा पनि प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालयले गोरखा, पालुङटार नगरपालिका सहित केही गाउँपालिकामा निषेधाज्ञा गरेसँगै अदालतको सेवा पनि प्रभावित भएको श्रेस्तेदार

गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतको सहयोगमा गोरखाको भिमसेन थापा गाउँपालिका ७ क्यामुन्टारमा खाद्यान्न बितरण गरिएको छ । उक्त गाउँमा कोरोनाको संक्रमण फैलिएसँगै खाद्यान्न अभाव भएपछि नेकपा एमाले

गोरखा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी एवं डिसिसिएमसिका अध्यक्षका अध्यक्षतामा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापनको बैठक बसी मिति २०७८/०१/२१ गते राती १२ बजे देखि २०७८/०१/३१ गते राती १२ बजेसम्मका लागी

गोरखामा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । शहिद लखन गाउँपालिकाका १४जना, आरुघाट गाउँपालिकाका ५ जना, पालुङटार नगरपालिका र भिमसेनथापा गाउँपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य

गोरखामा ५० भन्दाबढि एम्बुलेन्स अहिले पनि संचालनमा छन् । सबै एम्बुलेन्स ‘ग’ बर्गका अर्थात एम्बुलेन्स मध्ये कम सेवा सुविधा भएका तेस्रो दर्जाका छन् । २०७७ असोज सम्म एम्बुलेन्स सञ्चालनको अनुमती

भूकम्प पीडितलाई पुनस्थापित गराउन भीमसेन थापा गाउँपालिका ५ लामाचौरमा बन्दै गरेको एकीकृत मिलनबस्ती निर्माण सम्पन्नको चरणमा पुगेको छ । एकीकृत बस्तीको एकसय २९ घर अहिले ८५ प्रतिशत निर्माण कार्य सम्पन्न

गोरखाको पालुङटार नगरपालिकाले सोमवारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरप्रमुख दिपकबाबु कंडेल र प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले आईतवार एक सुचना जारी गर्दै एक साताका

गोरखाका दुई जना कोरोना संक्रमितको मृत्यू भएको छ । आरुघाट गाउँपालिका ७ का ६५ वर्षिय छमबहादुर थापा मगरको उपचारको क्रममा आज बिहान काठमाण्डौँमा मृत्यू भएको हो । यस्तै पालुङटार नगरपालिका