| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकामा ३९ जनाको स्वाब संकलन

गोरखा नगरपालिका क्षेत्र भित्र बुधवार ३९ जनको श्वाब संकलन गरिएको छ । २४ पुरुष र १५ जना महिलाको स्वाब संकलन गरिएको जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । कन्ट्याक टे्रसिङमा परेकाहरुको स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्