| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

करारका कर्मचारी निष्काशित नगर्न गाउँपालिका राष्ट्रिय महासंघको सुझाव

कतिपय गाउँपालिकाले एकमुष्ट वा समूहगत रुपमा कार्यरत करार कर्मचारीलाई निष्काशित गरिरहेका बेला गाउँपालिका राष्ट्रिय महासंघले ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक प्रेस वक्तव्य जारी गर्दै महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ

निष्काशित करारका कर्मचारीलाइ नहटाउन नेपाली कांग्रेस गोरखाको माग

नेपाली कांग्रेस गोरखाले निष्काशित गरिएका कर्मचारीलाई विना शर्त यथास्थान र पदमा कार्य गर्न गराउन माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गोरखाको विभिन्न पालिकाले निष्काशन गरिएको अनुभवी करारका

भिमसेनथापामा वडामै पुगेर बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने

गोरखाको भिमसेन थापा गाँउपालिकाले सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाकाले बुधबार सूचना जारी गर्दै बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट वितरण गर्ने

गोरखामा विहिबार तीन जनामा कोरोना संक्रमण पुष्टि

गोरखामाविहिबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार तीन जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । गोरखा अस्पताल चार जना महिला र

गोरखा सहित देशभरका स्थानीय तहमा सञ्चालन हुने आधारभूत अस्पतालका लागि दरबन्दी तोकियो

सरकारले पाँच, दश र पन्ध्र शय्याका आधारभूत अस्पतालहरूका लागि सङ्गठनात्मक संरचना र दरबन्दी तयार पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत गरिएको नमुना सङ्गठनात्मक संरचना र दरबन्दी तेरिज स्थानीय

हेलीप्याड
गोरखाको एकै पालिकामा २६ हेलिप्याड

योजना फर्स्योट र सामाजिक सुरक्षा भत्ता वितरणका लागि चुमनुव्री गाउँपालिकामा असार २८ गते हेलिकोप्टरबाट ५ करोड रकम ढुवानी भयो । भौगोलिक रुपमा विकट चुमनुव्रीमा छिटो र सुरक्षित पैसा पुर्‍याउने अर्को विकल्प

गोरखामा सवारी दुर्घटनाको संख्या बढ्दै, तीन वर्षमा ३१ जनाको मृत्यु

गोरखामा सवारी दुर्घटना हुने क्रम बढ्दै गएको छ । जिल्लामा निजी सवारी साधनको संख्या बढ्दै गएको र ग्रामीण क्षेत्रमा सडक सन्जालको पहुच बढेसँगै सवारी दुर्घटना हुने क्रम बढिरहेको जिल्ला ट्राफिक

कर्मचारी हटाएपछि गण्डकी गाउँपालिका भरिका सबै स्वास्थ्य इकाई बन्द

गोरखाको गण्डकी गाउँपालिकाले करारका कर्मचारी हटाएपछि पालिकाभरका सबै स्वास्थ्य इकाइ बन्द भएका छन् । केही दिनअघि गाउँ कार्यपालिका बैठकले स्वास्थ्यका कर्मचारीसहित ७० जना अस्थायी, करार तथा ज्यालादारी कर्मचारी हटाएको थियो

गोरखा कारागारका ६२ जनाको निशुल्क आँखा परीक्षण

गोरखा कारागार भित्र रहेको कैदीबन्दीहरुलाई निशुल्क आँखा जाँच गरिएको छ । लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखाकालिका, लियो क्लव अफ गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना तथा

धार्चेको माछाखोलामा ५ र ६ गते कोरोना विरुद्धको खोप लगाइने

गोरखाको धार्चे गाउँपालिका माछाखोलामा कोरोना विरुद्धको खोप लगाइने भएको छ । बुधबार गाउँपालिका स्वास्थ्य शाखाले सूचना जारी गर्दै साउन ५ र ६ गते माछीखोलामा कोरोना विरुद्धको खोप लगाइने जनाएको छ