
गोरखाका ११ वटै स्थानीय तहका प्रत्येक वडामा राष्ट्रिय परिचय पत्र दर्ता अभियान सुरु हुने भएको छ । यहि साउनको दोस्रो हप्ताबाट प्रत्येक वडामा राष्टिूय परिचय पत्र बनाउने टोली जाने राष्ट्रिय

केशव गुरुङ : गोरखा सदरमुकामस्थित संग्रहालयमा नेपालको इतिहास बुझन र हेर्न आउनेको संख्या बर्षेनी बढ्दै गएको छ । नेपालको शाहवंशीय राजा र नेपाल एकीकरणका समयमा प्रयोग भएका विभिन्न सामाग्री हेर्न

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्मस्थान गोरखामा २४८ औँ भीमसेन जयन्ती मनाइएको छ । गोरखा नगरपालिका ४ पिपलथोकस्थित भीमसेन स्मृति उद्यानमा निर्मित पूर्ण कदको शालिकमा माल्यार्पण गरी भीमसेन जयन्ती समारोह

स्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कअनुसार गोरखामा ५५ वटा एम्बुलेन्स दर्ता छन् । यीमध्ये अहिले ४२ वटा मात्रै संचालनमा छन् । १३ वटा एम्बुलेन्समध्ये तीनवटा गोरखामा नै छैनन् भने बाँकी १० वटा

गोरखाको विभिन्न स्थानीयत तहमा विगतमा संचालनमा भएका आइसोलेशन र अस्थायी कोभिड अस्पतालनलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति(डिसिएमसी)को आइतबार बसेको वैठकले आइसोलेशन र कोभिड अस्पताल

केशव गुरुङ : गोरखामा चितुवाको आक्रमणबाट पशु धनको क्षति हुने क्रम बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा चितुवाको आक्रमणबाट सातसय ४१ वटा घरेलु पशुपचौपाया मारिएको मनास्लु संरक्षण क्षेत्र आयोजना

इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले गाजा फडानी अभियान सुरु गरेको छ । अभियान अन्र्तगत प्रहरीले करिब दुई हजार गाँजाका बोट नष्ट गरेको छ । आँबुखैरेनी गाउँपालिका– २ स्थित एक्लेफाँटको सार्वजनिक

दुई पटकसम्म सूचना प्रकाशित गर्दा टेण्डर दाखिला नभएपछि गोरखा सदरमुकाम र बारपाकको ढल ब्यवस्थापनको ठेक्का तेस्रो पटक खुलेको छ । निर्माण ब्यवशायीलाई केही सजिलो हुने गरी संघीय खानेपानी तथा ढल

गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेक स्वास्थ्य चौकीमा अजिरकोट आँखा उपार केन्द्रमा संन्चालन भएको निशुल्क आँखा तथा मोतिविन्दुको शल्यक्रिया स्वास्थ्य शिविरमा एक सय ९० जनाले सेवा लिएका छन् । साउन ४ देखि

गोरखाको भिमसेन थापा गाउँपालिकामा सोमबार सार्वजनिक विदा दिएको छ । भिमसेन थापाको जन्मजयन्तीको उपलक्ष्यमा सार्वजनिक विदा दिएको गाउँपालिकाले जनाएको छ । गाउँ कार्यपालिकाको असार २९ गते बसेको वैठकले साउन ९