
साउन ५ गतेभित्र गोरखाको सबै स्थानीय तहमा कोभिड १९ बिरुद्धको खोप अभियान सुरु हुने भएको छ । चुमनुब्री र भीमसेन थापा गाउँपालिकामा खोप लगाउन बाँकी कोही पनि नभएको भन्ने बिवरण

तनहुँको आँबुखैरेनीमा भदौ २ गतेदेखि १५ गतेसम्म दोस्रो आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७९ हुने भएको छ । ‘विभिन्न जातजातिको कला, संस्कृति, परम्परा, भेषभूषा, संस्कारको पहिचान युवा जगतको अभियान’, भन्ने मूल नाराका साथ

अविरल वर्षासँगै आएको बाढी पहिरोले गए रातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ। सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश

गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ स्थित सडकमा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यू भएको छ । दुर्घटनामा परी अजिरकोट गाउँपालिका वडा नम्बर २ वलाङ कि २३ वर्षिय मेलिना गुरुङको

भगवान खनाल स्थानीय तहको आम्दानीको विभिन्न शीर्षक मध्ये रोयल्टी पनि प्रमुख हो । प्राकृतिक स्रोतको विभिन्न पाँच शीर्षकका रोयल्टीहरु मध्ये विद्युत रोयल्टी एक हो । यस रोयल्टीलाई स्थानीय तहले आम्दानीमा

रोपाइँ गर्ने बेलामा चर्को खडेरी परे पनि गोरखाको रोपाईँ अन्तिम चरणमा पुगेको छ । किसानहरुले सिँचाइ र रासयनिक मलको अभावका बीच ८० प्रतिशत रोपाईँ सकेका हुन् । १२ हजार एकसय

गोरखा नगरपालिकाको वडा–वडामा कोभिड बिरुद्धको खोप लगाईने भएको छ । सोमवार र मंगलवार १४ वटै वडाको स्वास्थ्य केन्द्रमा कोभिड खोप लगाउन सुरु गरिने गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले

गोरखाको आरुघाट गाउँपालिका १ श्याम्चेतका पहिरो पिडित स्थानीयहरुलाई राहत सामाग्री वितरण गरेको छ । घटनास्थलमै पुगेर सो संस्थाले पहिरो पिडित राहत सामाग्री वितरण गरेको हो । पूर्ण क्षति भएको तीन

अजिरकोट गाउँपालिका केन्द्र भच्चेकमा रहेको भच्चेक स्वास्थ्यचौकी २४ घण्टा संचालन हुने भएको छ । स्थानीयहरुलाई सहज रुपमा स्वास्थ्य सेवा दिनकालागि २४ घण्टा स्वास्थ्य संस्था खुल्ला गरिएको गाउँपालिका उपप्रमुख अनिता भुजेलले

गोरखा सदरमुकामको पाटेचौरस्थित शक्ति माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ । लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका, लियो क्लव अफ गोरखाको संयुक्त आयोजनामा विद्यालयमा वृक्षरोपण गरिएको हो