
यारूबगरमा पैरो गयो, माछेखोला खाद्य डिपोमा १६ सय रूपैयाँ पर्ने मन्सुली छेकम्पार ररु सामागाउँमा ४५ सय रुपैयाँ पर्ने गर्छ । बेनीघाटदेखि तिब्बतसँगको भू–भागमा राज्यको समान वितरण र पहुँच छैन ।

मौसमविद्हरुले मनसुन निष्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन्। उनीहरुले केही दिन यता मनसुन निष्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् । मंगलबार जल तथा मौसम विज्ञान विभाग जलवायु

ऐतिहासिक गोरखा दरवार परिसरमा वृक्षारोपण गरिएको छ । उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा मंगलवार बिहान वृक्षारोपण गरिएको संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठले बताए । गोरखा नगरपालिका वडा नं ५ स्थित दरबार

गोरखामा दृष्टिबिहीनहरुले कम्प्यूटर सिक्न थालेका छन् । उनीहरुलाई लक्षित गरी कम्प्यूटर तालिम संचालन भएको हो । गोरखा नेत्रहीन संघको आयोजनामा तालिम संचालन गरिएको छ । नेपाल नेत्रहीन संघको पुर्नस्थापना कार्यक्रम

गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार बिकास कार्यालयमार्फत जिल्लामा झण्डै २७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । कार्यालयले अहिलेसम्म कुल २६।५ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न गरेको हो । ढुङ्गागाढे भञ्ज्याङ,

गत जेठ २७ गते आएको बाढीले गोरखाको पालुङटार नगरपालिका ९ मा सयौँ रोपनी खेत बगायो । भित्र्याउने बेला भएको जुडी धान, मकै र रोप्ने तयारी गरिएको खेत र बिउ बगाएपछि

मनकामना केबुलकारको भाडादरनयाँ भाडा दर सार्वजनिक गरेको छ । अहिले देशव्यापी रुपमा महङ्ग बढेसँगै केबुलकारको भाडा दरलाई पनि परिवर्तन गरिएको केवुलकार प्रशासनले जनाएको छ । परिवर्तित भाडादर साउन १ गतेदेखी

गोरखामा एक जना महिलालाई कोरोना पोजेटिभ देखिएको छ । आईतवार गोरखा अस्पतालमा उपचार गराउन आएका पालुङटारकी २१ वर्षिया महिलाको एन्टिजिन जाँच गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको । टाईफसको आईजिजि

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका

गोरखामा किसानले विमा गरेबापतको रकम नपाएको गुनासो गरेका छ । सिरानचोक ४ छोप्राकका अम्बर पोखरेलले विमाको रकम नपाएको गुनासो गरेका हुन् । पहिलो पटक छोप्राकमा ३० रोपनी क्षेत्रफलमा आलु लगाए