| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी प्रदेश

रोट्रर्‍याक क्लव अफ गोरखाद्धारा विन्ध्यावासिनी मन्दिर वरिपरि सरसफाई तथा वृक्षारोपण

गोरखा नगरपालिका वडा नं ३ नारेश्वर स्थित विन्ध्यावासिनी मन्दिर वरिपरि वृक्षारोपण गरिएको छ । रोट्रर्‍याक क्लव अफ गोरखाले शनिबार एक कार्यक्रमका बीच मन्दिर वरिपरि सरसफाई तथा वृक्षारोपण गरिएको हो ।

महासंघको अधिकार कटौती गरेको भन्दै वन नियमावली जलाइयो

गोरखामा सामुदायिक वन उपभोक्ता महासंघको अधिकार कटौती गरिएको भन्दै गोरखा सदरमुकाममा वन नियमावली २०७९ जलाइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ गोरखाको आयोजनामा जिल्लाका विभिन्न सरोकारवाला संघसंस्थाहरुको प्रतिनिधिको उपस्थितिमा हरमटारी

बिपि स्मृति दिवसको अबसरमा काग्रेस गोरखाद्धारा अस्पतालका बिरामीलाई फलफुल बितरण

नेपाली कांग्रेस गोरखाले गोरखा अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरेको छ । नेपाली कांग्रेस जिल्ला समितिको आयोजनामा शुक्रबार बीपी कोइरालाको ४० औं स्मृति दिवसको अवसर पारेर अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल

कोरोना बढेसँगै गोरखामा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने

गोरखा सहित देशभर पछिल्लो समयमा कोरोना संक्रमण दर बढेसँगै अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ । जिल्ला स्तरी कोभिड व्यवस्थापन समिति(डिसिएमसी) को शुक्रबार बसेको सबै ठाउँमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने

गोरखा अस्पताललाई ‘हब अस्पताल’ बनाउन सम्झौता

गोरखा अस्पताललाई हब अस्पतालका रुपमा विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । गोरखा अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्स्टिच्यूट बीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अस्पताललाई

गोरखामा मापसे गरी सवारी चलाउने दुई सय १८ जना कारवाहीमा

गोरखामा विगत तीन वर्षको अवधिमा मापसे गरी सवारी साधन चलाएका दुई सय १८ सवारीधनी कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । कार्यालयका अनुसार मापसे गरेर सवारी चलाउनेमा सबैभन्दा

हेलि उद्धारको अनुमति ढिलो हुँदा बिरामीको मृत्यू

हेलिकोप्टरबाट उद्धार गर्ने प्रक्रिया पुर्‍याउँदा पुर्‍याउँदैमा गोरखाको दुर्गम गाउँका एक बिरामीको मृत्यू भएको छ। समयमै उपचार सेवा नपाएर चुमनुब्री गाउँपालिका( ६ खार गाउँकी २१ वर्षीया मिङ्मा चेम्जोङको मृत्यू भएको वडाअध्यक्ष

गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर

गोरखा सदरमुकाममा रहेको गोरखा अस्पताललाई हव अस्पतालका रुपाम विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । गोरखा अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्टिच्यूट बीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको

गोरखामा एकबर्षमा ९१७ वटा ब्यवशाय दर्ता, ६८ वटा खारेजी

गोरखामा एकवर्षमा नौसय १७ वटा ब्यवशायिक फर्महरु दर्ता भएका छन् । २०७८÷०७९ मा छ सय ५६ वटा उद्योग र दुई सय ६१ वटा बाणिज्यतर्फका फर्म दर्ता भएका हुन् । घरेलु

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौँडामा शुरु

 नेपाल प्रेस युनियनको नवौं महाधिवेशन बाग्मती प्रदेशको हेटौंडामा आजबाट सुरु भएको छ । महाधिवेशनको उदघाटन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूको हकहित, व्यावसायिक