
जिल्लामै पहिलो पटक चुमनुब्री गाउँपालिकाले १३ औ गाउँसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न गाउँसभामा आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम अनुमोदन भएको छ । ‘दिगो विकास, अनुपम

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले तत्काल काम सुचारु नगरे निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएपछि गोरखाका दुई सडक स्तरोन्नतिको काम सुरु हुने भएको छ । सोमवार पालुंटार नगरपालिकाको राधाकृष्ण मन्दिर,

गोरखा नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण समाज नेपालको सहजीकरणमा सञ्चालित तालिम सोमबार सम्पन्न भएको हो ।तालिममा नगरपालिकाभित्रका १४

भीमसेनथापा गाउँपालिकामा आर्थिक बर्ष २०७८÷०७८ मा एक करोड दुईलाख बेरुजु रहेको छ । बिगतबर्षदेखि थपिँदै आएको जोड्दा जम्मा बेरुजु सातकरोड १० लाख बाँकी रहेको छ । सो आर्थिक बर्षमा त्यस

गोरखामा सवारी ज्यान मुद्धामा एक जना पक्राउ परेका छन् । पालुङटार नगरपालिका वडा न. ३ लुईटेलका ३२ वर्षीय दिपक घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सवारी

गोरखाको दुर्गममा अवस्थित धार्चे गाउँपालिकाले पनि पालिकामा प्राप्त थोरै बजेट तथा कार्यक्रमको उचित सदुपयोग गर्न नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको ६० औँ प्रतिवेदनले धार्चे गाउँपालिकाले कैयौँ शीर्षकको बजेट

गोरखामा अचार बनाउने तीनदिनेतालिम सुरु भएको छ । ओमन चेम्बर अफ कमर्स गोरखाको आयोजना, गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा चेम्बर अफ कमर्स गोरखाको समन्वयमा आइतबारबाट अचार बनाउने तालिम सुरु गरिएको

गोरखामा दशैं सस्तो बजार मेला हुने भएको छ । गोरखा चेम्बर अफ कमर्स गोरखाले आइतबार पत्रकार सम्मेलन गरी आउँदो असोज २३ गते देखि कार्तिक ३ गतेसम्मदशै सस्तो बजार मेला आयोजना

गोरखाको पालुङटार नगरपालिका–७कि रबिना दराईलाई अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले क्यान्सर पिडित दराइलार्ई अस्पतालमै पुगेर शनिबार नागरिकता प्रदान गरिएको हो । काठमाडौंको त्रिभुवन विश्वविद्यालय

गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदान सम्पन्न भएको मिस्टर बि अन्तर विद्यालय गोर्खाली कपको उपाधि ओल्ड क्यापिटल रानीवनले जितेको छ । हरमटारी क्लवको आयोजनामा आइतबार भएको फाइन खेलमा दिर्घेश्वर मावि फुजेललाई