| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेश

गण्डकी प्रदेशद्वारा ५० लाख भन्दाबढिको बिपद्मा प्रयोग हुने सामग्री हस्तान्तरण

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपद्बाट हुने जनधनको क्षती न्यूनिकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन दिएका छन् । बिहीवार आयोजित प्रदेश विपद् ब्यवस्थापन परिषद्को बैठकमा बोल्दै

निस्वार्थ भावना लिएर पार्टीको काममा समर्पित हुन बिष्टको निर्देशन

नेकपा एमालेका सचिव गोकर्ण विष्टले निस्वार्थ भावना लिएर पार्टीको काममा समर्पित हुन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । शुक्रवार जिल्ला सदरमुकाममा भएको एमाले गोरखा सचिवालयको ८ औं बिस्तारित

सांसद बजगाईँले संसदमा सोधे : बोलेरो जीपले १९ जना यात्रु बोक्न मिल्छ ?

प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईँले शुक्रबार बिहान गोरखामा भएको जीप दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार संसदमा बोल्दै उनले पाँचजनाको मृत्यू र १२ जना घाइते हुने गरी दुर्घटना भएकोप्रति दुख

सडक नहुँदा आलु बेच्न नपाएपछि उत्तरी गोरखाका किसान चिन्तित

पहिरोका कारण सडक अवरुद्ध हुदाँ उत्तरी गोरखाका किसानहरुले उत्पादन गरेको आलु बिक्री गर्न पाएका छैनन् । मुख्य आयस्रोतको रुपमा लिइने खाद्यान्न आलु बिक्री गर्न नपाउँदा गुम्दा, लाप्राक लगायतकाकिसानहरु चिन्तित छन्

गण्डकी गाउँपालिकाको बेरुजु, २२ वटा शीर्षकमा प्रगति सुन्य

गण्डकी गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को बेरुजु एक करोड ७३ लाख रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिगत बर्षदेखिको बेरुजु जोड्दा अहिलेसम्म जम्मा आठ करोड २७ लाख रुपैयाँ बेरुजु

सहिदलखनको आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक

सहिदलखन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीवार गाउँपालिकाको १३ औ अधिवेशनको अवसर पारेर पालिका अध्यक्ष रमेश थापा मगरले नीति तथा कार्यक्रम सार्वजनिक

मनकामना जिप दुर्घटना अपडेट: मृतक सबैको सनाखत

सहिद लखन गाउँपालिका–३ पात्लेखोलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सहिद लखन–३ कोडगाउँबाड वडा नम्बर ५ को पोखरीडाडाँ जन्ती लिएर फर्कंदै गरेको प्र ३–०१–०२३ च २४२७ नम्बरको

मनकामना जीप दुर्घटना अपडेटः : घाइतेको नाम खुल्यो, मृतकको सनाखत हुन बाँकी

गोरखाको मनकामना सिलिङमा शुक्रबार बिहान दुईबजे भएको दुर्घटनामा परी घाइते हुनेहरुको पहिचान खुलेको छ । दुलहा दुलहीसहित सहिदलखन ३ कोटगाउँबाट १९ जना जन्ती बोकेर सहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको प्रदेश

गोरखाको मनकामनामा जीप दुर्घटना, पाँचजनाको मृत्यू, १२ जना घाइते

गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यू भएको छ, १२ जना घाइते भएका छन् ।दुलहा दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७

लम्पी स्किनका कारण गोरखा सहित देशभरका विभिन्न स्थानमा रोपाइँ नै प्रभावित

असार लागेसँगै धान रोपाइँको चटारो हुने पहाडी क्षेत्रमा यतिबेला बस्तुभाउमा लाग्ने लम्पी रोगले प्रभावित पारेको छ । उक्त रोगले जोत्ने गोरु नै बिरामी हुने, मर्ने भएपछि यस क्षेत्रको रोपाइँमा प्रत्यक्ष प्रभाव