
पालुङटार नगरपालिकाले आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधवार भएको १३ औ नगर सभाको अवसर पारेर मेयर विवश चिन्तनले नीति तथा कार्यक्रम सार्वजनिक गरेका

भीमसेन थापा गाउँपालिकामा नियुक्त भएका सडक हेरालुहरुलाई अभिमुखीकरण तालिम दिइएको छ । गाउँपालिकाको आयोजनामा बुधवार उनीहरुलाई आफ्नो काम र कर्तव्यबारे अभिमुखिकरण गरिएको हो । बर्खाको समयलाई मध्यनजर गर्दै चार महिनाका

सहिद लखन गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को बेरुजु एक करोड सात लाख रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिगतबर्षदेखिको बेरुजु जोड्दा जम्मा ६ करोड १५ लाख रुपैयाँ बेरुजु रहेको

सुत्केरी हुने दिन नजिकिँदै आएको गर्भवती र भर्खरै सुत्केरी भएकी आमाले गोरखा अस्पतालमै निशुल्क खान, बस्न पाउने भएका छन् । सुरक्षित सुत्केरी गराउन र बच्चा र आमाको स्वास्थ्य राम्रो बनाउनका

गोरखाको एउटै सडकमा धेरै शीर्षक बनाएर बजेट विनियोजन गरिएको छ । पालुङ्टार नगरपालिका वडा नं. १ सातदोबाटोदेखि वडा नं. ६ गाईखुर जोड्ने सडकलाई गतबर्ष पाँचवटा र यसबर्ष तीन वटा फरक

बारपाक सुलीकोट गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ मा ७१ करोड ८१ लाख, ३७ लाख रुपैयाँ बजेट प्राप्त भएकामा चालुतर्फ ३५ करोड ७९ लाख ९४ हजार खर्च भएको थियो भने पुजीगततर्फ जम्मा

गोरखाका ग्रामीण क्षेत्रमा सडक र सवारी साधनका पहुँच पुगेसँगै विभिन्न स्थानीय तहहरुमा ट्राफिक सचेतना अभियान सुरु भएको छ । मंगबारदेखि जिल्ला विभिन्न स्थानमा अभियान सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय

गोरखामा अचार बनाउने तीनदिनेतालिम सम्पन्न भएको छ । ओमन चेम्बर अफ कमर्स गोरखाको आयोजना, गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा चेम्बर अफ कमर्स गोरखाको समन्वयमा मंगलबार अचार बनाउने तालिम सम्पन्न भएको

नेपाल पत्रकार महासंघ गोरखा शाखामा रहेका २९ साधारण सदस्य मध्ये नौ जनाको सदस्यता नविकरण नहुने भएको छ । पत्रकार महासंघ गोरखा शाखाको सोमबार बसेको पदाधिकारीको वैठकले नौ जनाको सदस्यता नविकरण

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–पोखरा सडकखण्ड विस्तारले अपेक्षाकृत गति लिन सकेको छैन । हालसम्म पूर्वी खण्डमा २९ प्रतिशत र पश्चिम खण्डमा ७.५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । तनहुँको आँबुखैरेनीदेखि म्याग्दे