| बुधबार, असार ९, २०८३

मनोरञ्जन

प्रथम रेम्बो कपको उपाधी जेटी क्बललाई, भेट्रान्सतर्फ खोप्लाङ एफसी विजयी

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा सम्पन्न प्रथम रेम्बो कप ‘सेभेन ए साइड नकआउट’ खुल्ला फुटबल प्रतियोगिताको उपाधी जेटी क्लबले हात पारेको छ ।शुक्रबार जेटी क्लव र दि हिमालय आरुघाटबीच भएको फाइनल

गुम्दा आलु मेलामा घले हाइब्रेस्टिङ युवा क्लव पहिलो

धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित ५ दिने ऐतिहासिक आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवको संयुक्त आयोजनामा भदौ १ गतेबाट सुरु भएको

बलिउड फिल्मसिटीबाट कलिउडले के सिकोस् ?

शिव उप्रेती ।१६ बर्षदेखि अविछिन्न प्रदर्शन भइरहेको ‘तारक मेहताका उल्टाचस्मा’ को दौड विश्व रेकर्डतिर छ, तर कलाकार टिम, निर्देशक, छाँयाकार, प्रोडुसरहरुको दौड भने छिनछिनमा ओततिर छ । बलिउड चित्रनगरमा सुटिङ

धुमधाम गाईजात्रासंगै रामायण निकालियो

गाईजात्रा पर्व गोरखामा धुमधामले मनाइएको छ । मंगलवार बिभिन्न टोलबाट टाकटुके नाँच सहित जात्रा निकालिएको थियो । बजार क्षेत्रको ठुलोआँगन, छिपिटोल, रानीपोखरी, बसपार्क लगायतका क्षेत्रमा जात्रा लागेको थियो । स्वर्गीय

गुम्दामा पाँचदिने आलु मेला सुरु, भलिबल प्रतियोगितामा आलु पुरस्कार

मेलिना बराम ।आलुका लागि प्रसिद्ध धार्चे गाउँपालिका–५ गुम्दामा पाँचदिने आलु मेला सुरु भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवको संयुक्त आयोजनामा भदौ १ गतेबाट मेला

लियो क्लव अफ गोरखाले ‘गाईजात्रा रमाइलो मेला–२०८१’ गर्दै

गोरखामा ‘चौथो गाईजात्रा रमाइलो मेला–२०८१’ हुने भएको छ । लियो क्लव अफ गोरखाको आयोजनामा भदै ३ गते गाईजात्रा मेला हुने भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला सदरमुकाम स्थित

सुशीला बरालको ‘मै राम्री हो कि’ सार्वजानिक

संगीतकार लक्ष्मण पोखरेलको संगीतमा रहेको तिजको गीत ‘मै राम्री हो कि सार्वजनिक भएको छ । गीतमा नयाँ गायिका सुशीला पराजुली बरालले स्वर दिएकी छन् । गायिका सुशीला पराजुली बरालको पहिलो

गोरखा नगरपालिका स्तरीय तीज गीत प्रतियोगिता हुने

हरितालिका तीजको अवसरमा गोरखा नगरपालिका स्तरीय तीज गीत प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ गोरखा कालिकाको आयोजनामा भदौ १० गते प्रतियोगिता हुन लागेको हो । शनिवार पत्रकार सम्मेलन

धार्चे गाउँपालिकाद्वारा न्याय निरुपणसम्बन्धी जनचेतनामूलक भिडियो विमोचन

धार्चे गाउँपालिकाले न्याय निरुपणसम्बन्धी जनचेतनामूलक भिडियो विमोचन गरेको छ । जिल्ला अदालत गोरखाद्वारा आयोजित न्यायिक शाखा कर्मचारीको तीन दिने क्षमता अभिवृद्धि कार्यक्रमको अवसरमा उक्त भिडियो विमोचन गरिएको हो । मंगलबार

साउदी अरबमा ‘भानु स्मरण तथा रोदन गजल साँझ’ सम्पन्न

२११ औ भानु जयन्तीको अवसर पारेर साउदी अरबको राजधानी रियादमा ‘भानु स्मरण तथा रोदन गजल साँझ’ कार्यक्रम भएको छ । साहित्यिक चौतारी नेपाल शाखा साउदीको आयोजनामा शुक्रवार कार्यक्रम भएको हो