| सोमवार, अशोज १८, २०८३

शिक्षा

एकिकृत अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा गणेश सेढाई

एकिकृत अखिल नेपाल शिक्षक संगठनको सातौँ जिल्ला अधिवेशन मंगलवार सम्पन्न भएको छ । अधिवेशनले गणेश सेढाईको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षमा देवका भट्टराई, सचिव शिब यादब,

राष्ट्रिय सहमतीमा राष्ट्रपति चयन गर्न सबैदल मिल्ने ‘लिंक’ खोजिरहेका छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सबै राजनीतिक दलबिचको सहमती खोजिएकाले राष्ट्रपतिको निर्वाचनका विषयमा पार्टीमा अहिले सम्म कुनै निर्णय नभएको बताएका छन् । मंगलवार गृहजिल्ला गोरखामा एकिकृत अखिल

फुटबल र पढाइलाई सँगसँगै अगाडि बढाउने इच्छा छ : कप्तान स्मृति गुरुङ

केशव गुरुङ : गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा आइतबार उद्घाटन खेलमा महिलाहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिता भइरहेको थियो । बाह्य जिल्लाहरुमा महिलाहरुको फुटबल गतिविधि भइरहँदा पनि गोरखामा भने यो पहिलो पटक

कुटपिट र तोडफोड गर्नेले घटना नदोहोरिने भन्दै माफी मागेपछि सोमवारबाट द्रब्यशाहमा पढाई हुने

गोरखाको द्रब्यशाह बहुमुखी क्याम्पसमा सोमवारबाट पढाई सुरु हुने भएको छ । अखिल क्रान्तिकारीका विद्यार्थीले क्याम्पस प्रमुखलाई कुटपिट र क्याम्पसमा तोडफोड गरेको विषयमा गल्ती स्विकारगर्दै माफि मागेपछि पढाई सुरु हुने भएको

लियोक्लवको वक्तृत्वकला प्रतियोगितामा लीलबहादुर प्रथम

लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवस तथा प्रजातन्त्र दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा आरुघाट गाउँपालिका वडा नं ५ की लीलबहादुर गुरुङ प्रथम भएका छन् । गोरखा नगरपालिकाको आर्थिक

गोरखामा अपाङगता भएकाहरुका लागि क्षमता विकास कार्यक्रम सुरु

गोरखा सदरमुकाममा अपाङगता भएका व्यक्तिहरुको लागि क्षमता विकास तथा सचेतना अभिवृद्धि कार्यक्रम सुरु भएको छ । प्रगतिशील अपाङ्गता संघ गोरखाको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सहयोगमा तीन दिने

गोरखा नगर बिद्यालय स्तरिय हस्तलिखित प्रतियोगीतामा महालक्ष्मी मावि पहिलो

गोरखा नगर बिद्यालय स्तरिय हस्तलिखित प्रतियोगीतामा महालक्ष्मी मावि लक्ष्मीबजारकी भूमिका राना मगर पहिलो भएकी छन् । आफ्नो ३५ औ स्थापना दिवसको अवसर पारेर लियो क्लब अफ गोरखाले शनिवार गरेको प्रतियोगीतामा

नेपाल शिक्षक संघ धार्चेको सभापतिमा सुनिल गुरुङ

नेपाल शिक्षक संघ धार्चे गाउँपालिकाको सभापतिमा सुनिल गुरुङ चयन भएका छन् । गाउँपालिकाको माछाखोलामा भएको संघको दोस्रो अधिवेशन तथा पाँचौ साधारण सभाबाट गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

क्याम्पस तोडफोड र प्रमुखलाई कुटपिट नगरेको अखिल क्रान्तीकारीको दावी

अनेरास्वीयू क्रान्तीकारी गोरखाले द्रब्यशाह बहुमुखी क्याम्पसमा तोडफोड र क्याम्प प्रमुखलाई कुटपिट नगरेको दावी गरेको छ । जिल्ला सचिव सुलभ अम्गाईले शनिवार एक बिज्ञप्ती जारी गर्दै भनेका छन् ‘क्याम्पस प्रमुख माथि

बुद्ध माविका छात्राबासका विद्यार्थीहरुलाई लत्ताकपडा र सिर्दिबास, ल्वो, विहिका स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण

गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिबासमा रहेको बुद्ध माविको छात्राबासमा अध्ययनरत बालबालिकाहरुलाई लत्ताकपडा वितरण गरिएको छ । विद्यालयको छात्राबासमा अध्ययनरत बालकालिकाहरुका केही राहत होस भन्ने उद्देश्यले लत्ताकपडा वितरण गरिएको किमोलुङ फाउन्डेशनका