
गोरखामा दशौँ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगीता शुरु भएको छ । खेलकुद बिकास समितिको आयोजना र शक्ति माध्यमिक बिद्यालयको सह–आयोजनामा मंगलवारबाट प्रतियोगीता शुरु भएको हो । प्रतियोगीताको मंगलवार

छ दिने विभिन्न कार्यक्रम गरी धन्सिरा मावि घ्याच्चोकको स्वर्ण महोत्सव सम्पन्न भएको छ ।अजीरकोट गाउँपालिका १ स्थित सो विद्यालयको स्वर्ण महोत्सव फागुन ७ गतेदेखि १२ गतेसम्म विभिन्न कार्यक्रम गरीसम्पन्न भएको

गोरखामा गुरुङ जातिको थर र उपथरको बारेमा प्रशिक्षण तथा अन्तरत्रिया कार्यक्रम सम्पन्न भएको छ । तमु ह्युल छोँज धि केन्द्रीय समिति काठामाण्डौको आयोजना तथा तमु ह्युल छोँज धि जिल्ला कार्य

गोरखामा आजबाट जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु हुने भएको छ । सबै पालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएसँगै आजदेखि जिल्लास्तरीय प्रतियोगिता सुरु गरिएको खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तसिंह बस्न्यातले

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी माझथर माविले जितेको छ । ९ स्वर्ण, चार काँस्य सहित माझथर मावि पहिलो भएको हो । पाँच स्वर्ण

गोरखा नगरपालिका ६ पदेली घर भई बेलायन बस्दै आएका रामकृष्ण श्रेष्ठको स्मृतिमा छात्रवृद्धिकोष स्थापना भएको छ । मृगौला रोकका कारण केही महिना अघि निधन भएका उनको स्मृतिमा बेलायत निवासी गोरखालीबाट

सतिपिपल युथ क्लव गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा जारी सातौँ गोर्खाली रनिङ कपको फाईनल प्रवेश गरेको छ । शुक्रवार भएको खेलमा खोप्लाङ एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै सतिपिपलले फाईनल यात्रा

बारपाक सुलिकोट गाउँपालिकामा वडा नं ६ मा शहिद आशाकाजी श्रेष्ठ स्मृति रंगशालामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड सुरु भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष विष्णु भट्टले राष्ट्रपनि रनिङ शिल्डको उद्घाटन

तनहुँको आबुखैरेनी गाउँपालिकाले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा पनि स्कूल बसको व्यवस्था गर्ने तयारी गरेको छ । विद्यालय टाढा भएका कारण पढ्न जानआउन समस्यामा परेका विद्यार्थीलाई लक्षित गरी गाउँपालिकाले स्कूल बस

चार करोड ३७ लाखमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ७ बालुवामा मण्डली आधारभुत विद्यालयको भवन निर्माण भएको छ । जापानी जनताको आर्थिक सहयोग, एकिकरण नेपाल गोरखाको प्राविधक सहयोगमा शिक्षा