| सोमवार, अशोज १८, २०८३

शिक्षा

निमावि तहमा एक हजार ५६ शिक्षकको माग

शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि एक हजार ५६ रिक्त पदमा विज्ञापन खुलाएको छ । आयोगले शुक्रबार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि

तमु विद्यार्थी छोँज धि गोरखाद्वारा रत्नलक्ष्मी माविका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

गोरखा नगरपालिका वडा नं ८ मा रहेको रत्नलक्ष्मी माविका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । नेपाल तमु(गुरुङ) विद्यार्थी छोँज धिं जिल्ला कार्यसमिति गोरखाको २७ औँ स्थापना दिवसको अवसरमा विद्यालयमा

उत्तरी गोरखाको तमू भाषा शब्दकोश विमोचन

उत्तरी गोरखाको तमू भाषा शब्दकोश विमोचन गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल

रत्नलक्ष्मी माविलाई दुई वटा कम्प्युटर प्रदान

गोरखा नगरपालिका वडा नं ८ मा रहेको रत्नलक्ष्मी माविलाई राष्ट्रिय वाणिज्य वैँकले दुई वटा कम्युटर प्रदान गरेको छ । वैँकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम अनुसार मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना

त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र

जातीय भेदभाव तथा छुवाछूत घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

जातीय भेदभाव तथा छुवाछूतविरुद्ध भइरहेका घटना सम्बन्धमा समयमै प्रभावकारी अनुसन्धान हुन नसक्दा न्याय प्राप्त गर्ने अधिकारबाट पीडितहरू वञ्चित हुनुपरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

किताब छैन ? नो टेण्सन, लुमाले पढाउँछ

गोरखाका सबै विद्यालयमा पठ्यपुस्तक पुग्न शैक्षिक सत्र सुरु भएको तीनदेखि पाँच महिनापछि समय लाग्छ । कतिपय विद्यालयमा त शिक्षकसँग भएकै किताबले आधाआधी कोर्श सकिन्छ । पाठयक्रम फेरबदल नभएको बेला त

वक्तृत्वकला कला प्रतियोगितामा महेन्द्र माविका लामा पहिलो

गोरखा नगरपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा महेन्द्र मावि कुन्दुरका मन्दिप लामा पहिलो भएका छन् । दण्डपाणि अज्र्याल स्मृति केन्द्र, काठमाडौं र सरस्वती मावि आहालेको सहकार्यमा आयोजित वक्तृत्वकला प्रतियोगितामा महेन्द्र माविका लामा पहिलो

गण्डकी गाउँपालिकास्तरीय रनिङ शिल्डको उपाधी सुर्योदयलाई

गण्डकी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सूर्योदय माविले उचालेको छ । वडा नम्बर ८ मा रहेको सूर्योदय माविले ६ स्वर्ण, ६ रजत र ४ कास्यसहित उपाधि उचालेको गाउँपालिका

अन्तरमावि चित्रकला प्रतियोगितामा महालक्ष्मी माविका राना प्रथम

गोरखा नगरपालिकास्तरीय अन्तरमावि चित्रकला प्रतियोगितामा महालक्ष्मी माविका अभिषेक राना प्रथम भएका छन् । लियो क्लव अफ गोरखाको आयोजनामा शहिद दिवसको अवसरमा भएको चित्रकला प्रतियोगितामा महालक्ष्मी माविका राना प्रथम भएका हुन्