
हिमालय मावि बारपाक कक्षा ८ मा पढ्ने अमृता सुनारलाई विद्यालय प्रवेश गर्दैगर्दा गेटमा उभिएका आफ्ना बाबुले नमस्कार गर्छन । उनी पनि नमस्कार फर्काउँदै विद्यालय भित्र प्रवेश गर्छिन । सुरुका एक

गोरखामा संचालित जिल्लास्तरीय खुल्ला शिक्षक हाजिरीजवाफ प्रतियोगिता गण्डकी गाउँपालिकाले जितेको छ । शिक्षा विकास तथा समन्वय इकाइ गोरखाद्वारा शनिबार र आइतबार विद्यार्थी वक्तृत्वकला, शिक्षक हाजिरीजवाफ तथा शिक्षक–विद्यार्थी नृत्य प्रतियोगिता संचालन

गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले गाउँमै वस्ने वातावरण वनाउन सकेमा मात्र गुणस्तरीय शिक्षाको विकास हुने बताएका छन् । सहिद लखन गाउँपालिका तिनमानेमा अवस्थित जलदेवी माध्यामिक विद्यालयको ४५ औं बार्षिकोत्सव तथा

एकीकृत अखिल नेपाल शिक्षक संगठन, धार्चे गाउँ कार्य समितिको आयोजनामा माछाखोलामा अन्तरक्रिया तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । संगठनको पालिका कार्यसमितिका अध्यक्ष धनमान गुरुङको अध्यक्षता तथा पूर्व राज्यमन्त्री छमबहादुर

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी गोरखाले विद्यार्थीलाई सार्वजनिक भाडाका सवारी साधनमा भएको छुटको व्यवस्था कार्यान्वयन गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियु गोरखाका

गोरखा सदरमुकाम स्थित लक्ष्मी बजारमा रहेको द्रव्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(नेविसंघ) को इकाइ समिति गठन भएको छ । शुक्रबार भएको भेलाले शिवहरि तिमिल्सनाको अध्यक्षतामा २३ सदस्यीय इकाइ समिति गठन

गोरखा जिल्लास्तरीय दशौँ राष्ट्रपति रनिङ सिल्डको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ । शुक्रबार प्रतियोगिता समापन भएसँगै कुल २१ पदकसहित सिरानचोक गाउँपालिकाले उपाधि जितेको हो । सिरानचोक गापाले ९ स्वर्ण, ६

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न÷भराउन अनुरोध

आरुघाट गाउँपालिकामा रहेको भीमोदय बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(नेविसंघ) को इकाई समिति गठन भएको छ । बुधबार भएको भेलाले अविरल गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हो । समितिको

गोरखा नगरपालिकाका तीनवटा विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह(ब्लडग्रुप) पहिचान गर्ने कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ गोरखा तारानगरको आयोजनामा गोरखा नगरपालिकाभित्र रहेका तीन वटा विद्यालयमा रक्त समूह पहिचान