
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२)ले वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार एक हजार ४५३

भीमसेन थापा गाउँपालिका वडा नं ३ टारीफाँटस्थित नवज्योति माविमा आगलागी हुँदा विद्यालयमा रहेको कम्प्युटर ल्याबमा क्षति पुगेकोे छ । सोमबार विहान नौ बजेदेखि ११ बजेसम्म आगलागी हुदाँ सबै कम्प्युटर जलेर

गण्डकी गाउँपालिकाले हालै माध्यमिक शिक्षा परीक्षा(एसईई) दिएका विद्यार्थीहरुलाई दुई महिने आधारभूत कम्प्युटर तालिम दिन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले विहिबार ज्ञानमार्ग माविबाट दुईमहिने कम्प्युटर तालिमको शुभारम्भ गरेका

धार्चे गाउँपालिकामा पालिका स्तरीय बाल सञ्जाल गठन भएको छ । गाउँपालिकाको आयोजनामा विहिबारको भेलाबाट खुश्बु गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । सञ्जालको उपाध्यक्षमा सोनाम घले,

नेपालमा पाठ्यपुस्तक छपाई सँधै ढिलो हुने गर्छ । कति विद्यालय छन् ? कति विद्यार्थी छन् ? कुन पाठ्यक्रमका कति पुस्तक आवस्यक पर्छ भन्ने यकिन गर्न नेपालमा समस्या छैन । तरपनि

केशव गुरुङ : गोरखामा नयाँ शैक्षिक सत्रका लागि ८० प्रतिशत पाठ्यपुस्तक आइकेका छन् । कक्षा ७ को सामाजिक विषयबाहेक ८० प्रतिशत पाठ्यपुस्तक आइसकेको र बाँकी वैशाख १० गतेसम्म आइपुग्ने नेपाल

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गोरखाको अध्यक्षमा टिकाराम गुरुङ चयन भएका छन् । महासंघ गोरखाको मंगलबार सम्पन्न भएको प्रथम जिल्ला भेलाले गुरुङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो

अहिले एसईई दिएकाहरुलाई सोध्ने हो भने कति प्रतिशतबाट जिल्लाभित्रै पढ्ने उत्तर आउला ?सामुदायिक विद्यालय पढ्नेहरु प्रायजसोले एघार र बाह्र पनि जिल्लाभित्रै पढ्ने भन्लान्, तर नाम चलेका बोर्डिङ स्कूल पढ्ने एकाधले

नेपाली सेनामा जागिर खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले प्राविधिक/हवाई/विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुमा विज्ञापन खुलाएको हो । सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि

गोरखा नगरपालिकाको आयोजनामा न्याय सम्पादन सम्ंबन्धी दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, न्यायिक समितिका सदस्य, वडा सचिवहरु सहभागी कार्यक्रममा जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्माले न्याय सम्पादनका