| आइतवार, अशोज १७, २०८३

शिक्षा

रुन्चेतको गण्डकी आधारभूत विद्यालयमा दुई कोठा भवन बन्ने

धार्चे गाउँपालिका वडा नं २ रुन्चेतस्थित गण्डकी आधारभूत विद्यालयमा दुई कोठे पक्क भवन बन्ने भएको छ । फ्रान्सको लेजामी दि लाप्राकको आर्थिक तथा प्राविधिक सहयोग र गणेश हिमाल एसोसिएशन, काठमाडौको

स्ववियु निर्वाचन : गोरखा क्याम्पसमा पाण्डे, द्रब्यशाहमा घिमिरे, भवानीमा गिरी

गोरखाको तीनवटै क्याम्पसले स्ववियू निर्वाचन परिणाम घोषणा गरेका छन् । सर्वसम्मत उम्मेदवारी परेका ठाउँमा परिणाम घोषणा गर्न त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले परिपत्र गरेपछि क्याम्पसहरुले बुधवार नै परिणाम

गण्डकी गाउँपालिकाको १० विद्यालयमा शुन्य दुब्र्यशनी कार्यक्रम सम्पन्न

गोरखाको गण्डकी गाउँपालिकाभित्रका विद्यालयमा शुन्य दुव्र्यसनी अभियान सुरु भएको छ । अभियानको क्रममा पालिकाले १० वटा माध्यामिक विद्यालयका मावि तहमा पढ्ने विद्यार्थीलाई सचेतना गराएको छ । वडा नम्बर १ को

द्रव्यशाहमा स्ववियु निर्वाचन : कुँवरले उम्मेद्वारी फिर्ता लिए, सभापतिमा घिमिरे एकल उम्मेद्वार

गोरखाको लक्ष्मीबजार स्थित द्रब्यशाह बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा शनिवार स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका विद्यार्थी प्रमोदजंग कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् । अब त्यहाँ चार विद्यार्थी संगठनको गठबन्धनबाट

गण्डकी गाउँपालिकाका विद्यालयमा सुन्य दुव्र्यसनी अभियान

गोरखाको गण्डकी गाउँपालिकाभित्रका विद्यालयमा सुन्य दुव्र्यसनी अभियान सुरु भएको छ । गाउँपालिकाको आयोजनामा आईतवारदेखि सुरु भएको उक्त कार्यक्रम पालिकाभित्रका सबै माध्यामिक विद्यालयमा संचालन हुने शिक्षा शाखाका प्रमुख सुदीप पन्थले बताए

गोरखाको स्ववियु निर्वाचनका लागि पूर्व सहमतिअनुसार मनोनयन दर्ता

गोरखाका तीनवटै क्याम्पसमा कांग्रेस, एमाले, माओवादी र नेसपा संवद्ध विद्यार्थी संगठन बीच चुनावी एकता छ ।मनोनयन दर्ता गर्ने दिन शनिबार चारै पार्टीका विद्यार्थी संगठनहरुको तर्फबाट साझा उम्मेद्वारी दर्ता भएको हो

नेपाल शिक्षक संघ, गोरखाका अध्यक्षमा लक्ष्मण आचार्य

नेपाल शिक्षक संघ गोरखाको अध्यक्षमा लक्ष्मणबाबु आचार्य सर्वसम्मत चयन भएका छन् । सदरमुकाममा शनिबार सम्पन्न भएको नवौँ अधिवेशनबाट नयाँ कार्यकालका लागि आचार्यको नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको

स्ववियु निर्वाचन : द्रब्यशाहको सभापतिमा २ जना, अन्य पदमा एकल उम्मेदवारी

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनकालागि शनिवार मनोनयन दर्ता भएको छ । गोरखाको द्रब्यशाह बहुमुखी क्याम्पसमा सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ भने अन्य सबैपदमा एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत कृष्ण

स्ववियु निर्वाचन : गोरखा क्याम्पसको सबै पदमा सर्वसम्मत

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनकालागि शनिवार मनोनयन दर्ता भएको छ । गोरखा क्याम्पस गोरखामा सबै पदमा एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत शिवदत्त दवाडीले बताए । एकल उम्मेदवारीसँगै गोरखा क्याम्पसमा सर्वसम्मत स्वीयू

रोट्रयाक्टले आयोजना गरेको दौडमा द्रब्यशाहकी रमिला गुरुङ पहिलो

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधवार रोट्रयाक्ट क्लव अफ बज्र मनासलु गोरखाले खुल्ला महिला दौडमा गरेको छ । क्लवले हरमटारी खेलकुद मैदानबाट शक्तिचोक, वसपार्क, ठूलोआँगन, पाटेचौर हुँदै खेलकुद मैदानसम्मको दौड प्रतियोगिता