
गोखा नगरपालिका वडा नं १२ स्थित महेन्द्र मावि कुन्दुरमा ५ दिने छात्रा फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कल्स ओवर रिजेज नेपालको आयोजना, द वी युनाइटेड प्रोजेक्ट तथा महेन्द्र

धार्चे गाउँपालिकाले गोरखा क्याम्पसलाई प्रोजेक्टर सहयोग गरेको छ । तीन लाख मूल्य बराबरको चार वटा प्रोजेक्टर क्याम्पसलाई सहयोग गरिएको पालिकाले जनाएको छ । वुधवार क्याम्पसमा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष

शिव उप्रेती ।गाउँका बालबालिकालाई गाउँकै विद्यालयमा टिकाइराख्न छेकम्पारको वुद्ध आधारभूत विद्यालयलाई चुम गुब्बामा स्थानान्तर गरिएको छ । चुमनुब्री गाउँपालिका ७ छेकम्पार लारस्थित वुद्ध आधारभूत विद्यालय लामागाउँको चुमगुम्बामा सारिएको हो ।

जिल्लाका सामुदायिक बिद्यालयहरुमा भोली सोमवारबाट पठनपाठन सुरु हुने भएको छ । बैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघिय सरकारको निर्णय व्यवहारिक नभएको भोलिबाट कक्षा संचालन गर्न लागिएको

एसर्ईई दिएर बसेका बिद्यार्थीहरुका लागि आरुघाट गाउँपालिकाले निशुल्क आधारभूत कम्प्युटर तालिम संचालन गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार तालिम संचालन गर्न लागिएको पालिकाले जनाएको छ

मेलिना बराम ।नेपाल सरकारले आउँदो वैशाखको १५ गतेदेखि मात्र भर्ना अभियान र वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्नेगरी तय गरेको शैक्षिक क्यालेण्डर प्रतिकूल भएपछि गोरखाका स्थानीय तहहरुले अनुकूलको शैक्षिक क्यालेण्डर

यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्पन्न भएको छ । बिहिबार सकिएको परीक्षाको उत्तरपुस्तिका जिल्लामै परीक्षण भइरहेको शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ । ‘यसअघि यहाँको उत्तरपुस्तिका अन्य

स्वर्गीय उमेश अर्यालको नवौं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बुधवार सरस्वती मावि आहालेमा अध्ययनरत दृष्टिबिहीन बिद्यार्थीलाई सरसफाइका सामाग्री वितरण गरिएको छ । स्वर्गीय उमेश अज्र्याल

पालुङटार नगरपालिकाले शिक्षक तथा कर्मचारीलाई छोराछोरी सामुदायिक बिद्यालयमा पढाउन अनुरोध गरेको छ । नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार तथा सवलिकरणका लागि उक्त

गोरखा नगरपालिकाभित्रका दुई वटा विद्यालयलाई पुस्तकालय हस्तान्नरण गरिएको छ । नवज्योती मावि डण्डीडाँडा र बालमन्दिर मावि छहरेलाई कल्स ओभर रिजेज नेपाल नामक संस्थाले पुस्तकालय हस्तान्तरण गरेको हो । संस्थाले सो