| बिहिबार, अशोज ७, २०८३

शिक्षा

पठन संस्कृतिको विकाससम्बन्धी अन्तरक्रिया

‘गोरखाको पठन संस्कृतिको विकासमा सार्वजनिक पुस्तकालयको भूमिका र विद्यालयको योगदान’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन पुस्तकालयको आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । पुस्तकालय सञ्चालक समितिका अध्यक्ष

शिक्षामा पालिकावासीको पहुँच बढाउँदै बारपाक सुलिकोट : इन्जिनियरिङदेखि एमबिबिएस अध्ययनसम्म छात्रवृत्ति

बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका विद्यार्थीलाई इन्जिनियरदेखि एमबिबिएस अध्ययनसम्म छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । शिक्षामा पालिकावासीको पहुँच बढाउने उदेश्यले गत आर्थिक बर्षबाट छात्रवृत्ति उपलब्ध गराउन थालिएको पालिकाले जनाएको छ ।

इतिहास पढाउने फोटो प्रदर्शनी

ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक धरोहरहरू कुनै पनि देशका जीवित इतिहास हुन् । हाम्रा पुर्खाले सिर्जेका यस्ता सम्पदाहरूले हाम्रो गौरव उजागर गर्दछन् । साथै यसले पुर्खाको पौरख, कला, र जीवनशैलीलाई

वक्तृत्व कला प्रतियोगितामा महालक्ष्मीकी मृदुशा प्रथम

१५ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलनको राष्ट्रिय दिवसको अवसरमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । द वल्ड क्यापिटल मावि रानिवनको आयोजनामा भएको माविस्तरीय प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारकी मृदुशा

सबै पालिका बालमैत्री बनुन्

आजका बालबालिका भोलि देश बोक्ने संवाहक हुन् । आज उनीहरुको चौतर्फी विकास भयो भने उनीहरु भोलि(भविष्यमा) सक्षम तथा सशक्त युवा बन्नेछन् त्यसैले बालबालिकालाई हरेक हिसाबले सक्षम बनाउन सबै निकाय उद्धत

बालमैत्री नगर बन्न विभिन्न चरण पूरा गर्दै पालुङ्टार

२०८३ सालभित्र बालमैत्री नगरपालिका घोषणा गर्ने तयारीका साथ पालुङटार नगरपालिकाले विभिन्न चरणका कार्यक्रमहरु अघि बढाएको छ । सबै वडाहरुमा बालसञ्जाल, बालक्लव गठन गरिसकेको नगरपालिकाले अहिले सबै वडाहरुमा सरोकारवालाहरुको अभिमुखीकरण सम्पन्न

शैक्षिक गुणस्तर उकास्न धार्चेमा अभिभावक शिक्षा

शैक्षिक गुणस्तर सुधार गर्न भन्दै धार्चे गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीको शैक्षिक उन्नयनमा शिक्षक र विद्यार्थीको मात्र भूमिका नभै अभिभावकको भूमिका समेत महत्वपूर्ण हुने भएकाले अभिभावक

चुमनुब्रीले गर्यो उत्कृष्ट विद्यार्थी, शिक्षकतथा विद्यालय सम्मान

चुमनुब्री गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, उच्च उत्तीर्ण दर कायम गराउने शिक्षकतथा

सहिदलखनको शिक्षक, विद्यार्थीसम्मानले प्रोत्साहन जगाउने आशा

शिक्षा क्षेत्रको सुधार केवल नारामा मात्र सीमित हुन सक्दैन, यसका लागि स्थलगत रूपमै सरोकारवालाहरूलाई उत्प्रेरित गर्नुपर्छभन्ने उदाहरण सहिद लखन गाउँपालिकाले प्रस्तुत गरेको छ । हालै गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा(एसईई) र

एसईईमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई सहिदलखनद्वारा सम्मान

भर्खरै भएको एसईई नतिजामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उच्च सिकाइ उपलब्ध हाँसिल गर्ने शिक्षकहरुलाई सहिद लखन गाउँपालिकाले सम्मान गरेको छ । एसईईमा ३.६ भन्दा धेरै जिपिए प्राप्त गर्ने ६