
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी पाठ पढाउन निर्देशन दिएको छ। मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आज सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक

गोरखाका क्याम्पसहरुमा पढ्ने पुरुष विद्यार्थीको संख्या महिलाका तुलनामा नगन्य रहेको छ । जिल्लामा सञ्चालित पाँचवटा क्याम्पसका विद्यार्थी संख्या विश्लेषण गर्दा छात्राका माझमा छात्रको संख्या चामलमा बियाँ जस्तै रहेको पाइएको हो

मेलिना बराम : ११ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तेस्रो पटक पनि सिरानचोक गाउँपालिकाले हात पारेको छ । प्रतियोगिता अन्तरगत भएको बिभिन्न बिधाका खेलमा १६ पदक हात पार्दै

प्याब्सन लोकनृत्य प्रतियोगिता २०८० मा गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित लक्ष्मी सामुदायिक शिक्षा सदनले प्रथम स्थान हासिल गरेको छ । ११ टिम सहभागी रहेको सो प्रतियोगितामा लक्ष्मी शिक्षा सदनले प्रथम पुरस्कार

केशव गुरुङ : गोरखा सदरमुकामका दुई क्याम्पसमा पढ्ने पुरुष विद्यार्थीको संख्या महिलाका तुलनामा नगन्य रहेको छ । गोरखा क्याम्पस र द्रव्य शाह बहुमुखी क्याम्पसका छात्र र छात्राको संख्या विश्लेषण गर्दा

धार्चे गाउँपालिका वडा नं २ स्थित कैरौँजा माविमा आठ कोठे छात्राबास भवन बन्ने भएको छ । बुधबार गाउँपालिकाको केन्द्र माछीखोलामा छात्राबास भवन निर्माणका लागि गणेश हिमाल एशोसिएशन, गाउँपालिका र केरौजा

गोरखा नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि तारा मावि छेवेटारले जितेको छ । तारा माविको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा व्यवस्थापनमा वडा नं. १० छेवेटारस्थित खेलमैदानमा बुधबार सम्पन्न

गोरखा सदरमुकाममा रहेको गोरखा क्याम्पसमा सुविधा सम्पन्न लाइबेरी भवन बन्ने भएको छ । क्याम्पसको तल्लोपट्टि रहेको खाली जग्गामा लाइब्रेरी भवन निर्माणाधीन अवस्था रहेको क्याम्पस प्रमुख नवराज पाण्डेले बताए । हाल

वैदेशिक रोजगारलाई कसरी सुरक्षित, मर्यादित र ठगीरहित बनाउन सकिन्छ भन्ने विषयमा गोरखा सदरमुकामका दुईवटा विद्यालयमा वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । आप्रवासी कामदार हकहित संरक्षण सञ्जाल गोरखा जिल्ला

शहिदलखन गाउँपालिकाको राष्ट्रपनि रनिङ शिल्डको उपाधि रामेश्वरी माविले जितेको छ । सोमबार सम्पन्न भएको गाउँपालिकास्तरीय प्रथम सहिद लखन थापा मगर तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नं. ८ स्थित