
शहिदलखन गाउँपालिकाको राष्ट्रपनि रनिङ शिल्डको उपाधि रामेश्वरी माविले जितेको छ । सोमबार सम्पन्न भएको गाउँपालिकास्तरीय प्रथम सहिद लखन थापा मगर तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नं. ८ स्थित

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित महालक्ष्मी माध्यमिक बिद्यालयलाई विद्यार्थीबाहक बस हस्तान्तरण गरिएको छ । कल्स ओवर रिजेज नेपाल नामक संस्थाले उपलब्ध गराएको उक्त बस आइतवार बिद्यालयलाई हस्तान्तरण गरिएको हो । संस्थाकी प्रमुख

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि ल्हो माविले जितेको छ । गाउँपालिकाको वडा नं ३ बुद्ध माविमा सम्पन्न भएको प्रतियोगितामा ल्हो माविले उपाधि जितेको हो । ल्हो

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींले तमू ल्होसारको पूर्व सन्ध्यामा गोरखा नगरपालिका स्तरीय वक्तृकला प्रतियोगिता आयोजना गर्ने भएको छ । पश्चिम संस्कृतिले नेपाली सस्कृतिमा देखा परेका विकृतिबाट जोगाउन उक्त प्रतियोगिता

गोरखाको सबैभन्दा जेठो पुस्तकालय ‘त्रिभुवन पुस्तकालय’ सञ्चालनको तयारीमा रहेको छ । पुस्तकालय सञ्चालक समितिले शुक्रबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी पुस्तकालय तयारीको अन्तिम चरणमा रहेको जानकारी दिएको छ । ‘फर्निसिङको

गोरखा नगरपालिका वडा नं ८ मा रहेको रत्नलक्ष्मी माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । अमेरिकाको चाइल्ड मिसनको सहयोगमा बाल उद्धार अभियान (सिआरएम) ले

धार्चे गाउँपालिका वडा नं २ केरौजाबेसी स्थित शिव आधारभुत विद्यालयमा अध्ययनरत बिद्यार्थीलाई झोला वितरण गरिएको छ । लेजामी द लाप्राक मार्फत गणेश हिमाल एशोसिएसन नामक संस्थाले विद्यार्थीहरुलाई झोला वितरण गरेको

धार्चे गाउँपालिका–३ उहियामा रहेको पार्वती आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई झोला वितरण गरिएको छ । लेजामी द लाप्राक संस्था मार्फत गणेश हिमाल एशोसिएसन नामक संस्थाले विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।

धार्चे गाउँपालिका ३ खोर्लामा रहेको सात कन्यादेवी माविमा अध्ययनरत बालबालिकाहरुलाई झोला वितरण गरिएको छ । लेजामी द लाप्राक संस्था मार्फत गणेशहिमाल एशोसिएसन नामक संस्थाले विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।

धार्चे गाउँपालिका ४ लाप्राकमा रहेको मणिकामदेवी माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । लाप्राकका पर्यटन व्यवसायी तथा एक्टिम हुमन संस्थाका किसान गुरुङको सहयोगमा विद्यालयमा अध्ययन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण