| बुधबार, अशोज १३, २०८३

शिक्षा

टेकबहादुर उपरकोटीको अध्यक्षतामा नेल्टा गोरखा पुनर्गठन

अंग्रेजी विषयका शिक्षकहरुको साझा संस्था नेपाल अंग्रेजी भाषा शिक्षक समाज(नेल्टा) गोरखाको १७ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न आठौँ अधिवेशनले महालक्ष्मी माध्यमिक विद्यालयका

शक्ति मावि एल्मुनाइ एशोसिएशनको नेतृत्व परिवर्तन

गोरखा सदरमुकामस्थित शक्ति माविका भूपू विद्यार्थीहरुको संस्था शक्ति एल्मुनाई एशोसिएशनको नेतृत्व परिवर्तन भएको छ । यसअघि मेघबहादुर मास्केको नेतृत्वमा रहेको एशोसिएशन शनिबार सम्पन्न तेस्रो अधिवेशनले नेतृत्व परिवर्तन गरेको हो ।

गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति बितरण

‘गो ड्राइभर बा’ मेमोरियल फाउण्डशेन ट्रस्टले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानी स्थित बारपाक वहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच दक्ष

नगर स्तरीय मावि नृत्य प्रतियोगिता हुने

गोरखा नगरपालिकामा नगर स्तरीय माध्यमिक तह नृत्य प्रतियोगिता हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन गोरखा क्याम्पसको आयोजनामा यही माघ २५ गते प्रतियोगिता हुन लागेको हो । नगरपालिका भित्रका माध्यमिक

द्रव्यशाह क्याम्पसको ३९ औँ वार्षिक उत्सव सम्पन्न, तीन सह–प्राध्यापक सम्मानित

गोरखा नगरपालिका वडा नं. ९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको ३९ औँ वार्षिक उत्सव तथा अभिभावक समारोह कार्यक्रम सम्पन्न भएको छ । समारोहको राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य किरणबाबु श्रेष्ठले दीप प्रज्वलन

त्रिविको उपकुलपति पदका लागि गोरखाका ४ जनाले दिए आवेदन

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि गोरखाका ४ जनाले दरखास्त दिएका छन्। खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्त गर्न आवेदन माग गरिएको थियो । उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक

मनकामना बहिरा आवासीय माविले रजत उत्सव गर्ने

गोरखा नगरपालिका वडा नं. ९ मा अवस्थित मनकामना बहिरा माध्यामिक विद्यालयले २५ औँ बसन्त पार गरेको अवसरमा रजत उत्सव गर्ने भएको छ । विद्यालय उद्घाटन गरेको दिन फागुन २२ गते

सहिद लखनका अंग्रेजी शिक्षकहरुलाई लेखन सीप शिक्षण कार्यशाला

सहिद लखन गाउँपालिकामा अंग्रेजी शिक्षकहरुका लागि लेखन सीप शिक्षण सम्बन्धी एक दिने कार्यशाला गरिएको छ ।द«व्यशाह बहुमुखी क्याम्पसले बिस्तारीत कार्यक्रम अन्र्तगत समुदायको बिकासमा योगदान पु¥याउनको लागि गुणस्तरीय शिक्षा प्रदान गर्न

चैत १५ गतेदेखि एसईई, यस्तो छ परीक्षा तालिका (सूचनासहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईईको परीक्षा

द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम

गोरखा नगरपालिका वडा नं. ९ का टोल विकास संस्था र सामुदायिक संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई वित्तीय साक्षरता प्रशिक्षण गराइएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा समुदायमा विस्तारित सेवा कार्यक्रम अन्तर्गत