
करिव आठ महिनादेखि गठन हुन नसकेको भिमसेनथापा गाउँपालिका–१ घ्याम्पेशालस्थित दुल्लभ माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । शुक्रवार रोशन गुरुङको संयोजकत्वमा नौ सदस्यीय नयाँ समिति गठन भएको हो ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बल्खुले स्नातक तथा स्नातकोत्तर तहमा कार्यान्वयन हुने शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ । परीक्षा सुधार तथा समन्वय परिषद्ले सूचना जारी गर्दै परीषद्को ३

स्वर्गीय शम्भुबाबु मरहट्टाको २८ औ स्मृति दिवसको अवसर पारेर जिल्लाका बिभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । शम्भु स्मृति प्रतिष्ठान गोरखाले बिभिन्न विद्यालयका ६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

लायन्स क्लव अफ गोरखाले सदरमुकामस्थित बालमन्दिर माविका बालबालिकालाई खाद्यान्न लगायतका सामग्री प्रदान गरेको छ । लायन्स क्लव इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४५ औं स्मृति दिवसको अवसर पारेर गत शनिबार लायन्स

गोरखा नगरपालिका–६ पाटेचौरस्थित शक्ति माध्यमिक विद्यालयबाट २०५५ सालमा एसएलसी दिएका विद्यार्थीहरुले तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् । शनिवार विद्यालयको बार्षिक उत्सवको अवसरमा उनीहरुले उक्त रकम बराबरको अक्षयकोष

द्रव्यशाह बहुमुखी क्याम्पसले सुन्तला अधिक हुने ताङ्चिोक क्षेत्रका सुन्तलाका व्यवसायिक किसानलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसले त्यहाँका २८ जना किसानलाई सुन्तला बगैँचामै लगेर प्रयोगात्मक रुपमा अभिमुखीकरण

गोरखा नगरपालिका स्तरीय अन्तर मावि नृत्य प्रतियोगितामा शक्ति मावि पाटेचौर पहिलो भएको छ । चेम्बर अफ कमर्स गोरखाको आयोजनामा सदरमुकामको हरमटारी खेल मैदानमा जारी ‘कृषि, पर्यटन प्रबद्र्धन मेला २०८०’ अन्तरगत

सिरानचोक गाउँपालिका–१ केरावारी स्थित नेपाने माविका प्रधानाध्यापक शिवकुमार साह एकैदिन चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना

सहिदलखन गाउँपालिका वडा नं ८ बुङ्कोट छापथोको राम्चे प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयको ३५ औ बार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा शुक्रबार स्थानीय पूर्णमान श्रेष्ठको सम्झनामा अक्षयकोष स्थापना

गोरखा नगरपालिका स्तरीय भएको वक्तृत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयका समिप खत्री प्रथम भएका छन् । नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धी जिल्ला कार्यसमिति गोरखाले तमू ल्हेसारको पूर्व सान्ध्यमा आयोजना गरेको