
२०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसको दशौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको सभाले क्याम्पसमा प्राविधिक धारका शैक्षिक कार्यक्रमहरु संचालनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको

२९ औँ जनयुद्ध दिवसको अवसरमा माओवादी गोरखाले जिल्ला सदरमुकाममा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । माओवादीको भातृ संगठन अखिल क्रान्तिकारी र वाइसिएलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा

लेखक : भरत केवट, जीवनको यो मार्गमा, मैले तिमीलाई देखेकोजीवनसाथी मान्नलाई, भित्रीमनले चाहेकोसुन्दर तिम्रो वदन ,कोइलीझैँ त्यो वचनलुब्ध यो मेरो मनले ,दिएन छुट्टीएर रहन हान्यौ मेरो यो मनमा मोहनी हो

गोरखा नगरपालिका ९ स्थित महालक्ष्मी मावि लक्ष्मीबजारको ४८ औँ वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार र आईतबार दुईदिने कार्यक्रम गरेर महालक्ष्मीले वार्षिकोत्सव मनाएको हो ।विद्यालयले विभिन्न सांस्कृतिक

बारपाक सुलिकोट गाँउपालिका–३ स्थित माँझथर माविलाई कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर शनिवार ग्लोबल आईएमई बैंकको सुलिकोट शाखाले उक्त सामग्री वितरण गरेको हो ।

गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसको प्रमुखमा नवराज पाण्डे नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को माघ २३ गते बसेको बैठकको निणर्यबाट पाण्डेलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो

जिल्लाका बिभिन्न बिद्यालयहरुमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाले माध्यमिक तहका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरेको हो । गण्डकी गाउँपालिका वडा नम्वर ६

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेकोप्रति चिन्ता व्यक्त गरेका छन् । शैक्षिक गुणस्तरवृद्धिसँगै विद्यार्थी संख्या बढाउनमा ध्यान दिनुपर्ने उनले बताए । मंगलवार आरुघाट गाउँपालिका–८ स्थित धारापानी

धार्चे गाउँपालिकाले निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार माघ २१ गतेदेखि कक्षा सञ्चालन भएको हो । गाँउपालिकामा कार्यरत