| आइतवार, अशोज १०, २०८३

शिक्षा

जनयुद्धको पाठ्यसामाग्री निर्माणमा हाम्रो हात छैन : रुम टु रिड

अजिरकोट गाउँपालिकाद्वारा प्रकाशित, रुम टु रिडद्वारा सम्पादित ‘जनयुद्धको पाठ्यसामाग्री’मा आफुहरुको कुनैपनि हात नरहेको रुम टु रिड नामक गैरसरकारी संस्थाले दाबी गरेको छ । संस्थाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै केही

स्थानीय पाठ्यपुस्तकको जनयुद्ध सम्बन्धी पाठ्यसामग्री हटाउन अल्टिमेटम, रुम टु रिडको कार्यालयमा ताला

अजिरकोट गाउँपालिकाले स्थानीय पाठ्यक्रम अन्तरगत प्रकाशन गरेको ‘अजिरकोट सेरोफेरो’ पाठ्यपुस्तकमा समेटिएको जनयुद्ध सम्बन्धी पाठ्यसामग्री हटाउन नेपाल बिद्यार्थी संघ गोरखाले ४८ घण्टाको अल्टिमेटम दिएको छ । शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै

बालबालिकाको किताबमा जनयुद्धको पाठ्यसामग्री

गोरखाको अजिरकोट गाउँपालिकाले स्थानीय विषयको पाठ्यपुस्तकमा जनयुद्धको पाठ्यबस्तु समावेश गरेको छ । कक्षा ५ को पाठ्यपुस्तकको पाठ १६ मा माओवादी जनयुद्धको विषयबस्तु समावेश गरेको हो । अजिरकोट सेरोफेरो नाम राखेर

धार्चेमा दुई दिने शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न

धार्चेमा दुई दिने शैक्षिक सामाग्री निर्माण कार्यशाला सम्पन्न भएको छ । जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा धार्चेको–५ माछिखोला स्थित जनजागृति माविमा

विज्ञान शिक्षक समाज गोरखाको जिल्ला अधिवेशन सम्पन्न

विज्ञान शिक्षक समाज नेपाल(स्टान) गोरखाको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले भीमनारायण श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुजन श्रेष्ठ, सचिवमा अनुप श्रेष्ठ, सहसचिवमा

आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु

तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयबाट

सेनाद्धारा एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम संचालन

रिपुमर्दन गणले एक दिने सामुदायिक विपद प्रतिकार्य तालिम संचालन गरेको छ । बिहीबार गोरखा नगरपालिका–६ दरबारमार्ग स्थीत महेन्द्र ज्योती माविमा उक्त तालिम संचालन भएको हो ।विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीयहरु

ओल्ड क्यापिटल स्कूल र संगम मेडिहेल्थ क्लिनिक बीच स्वास्थ्य सम्झौता

गोरखा सदरमुकामको रानीवनमा रहेको द ओल्ड क्यापिटल मावि र गोरखा बसपार्कको संगम मेडिहेल्थ क्लिनिक बीच स्वास्थ्य सम्झौँता भएको छ । बिहीबार ओल्ड क्यापिटल माविका अध्यक्ष सुरेन्द्र कुँवर, प्रिन्सिपल जनक केसी

स्ट्रबेरी खेती गर्दै त्रिवेणी माविका विद्यार्थी

पालुङटार नगरपालिका–९ सेरास्थित त्रिवेणी माविका विद्यार्थीहरुले स्ट्रबेरी खेती गर्न थालेका छन् । कृषि ज्ञान केन्द्रसँग सहकार्य गरी विद्यालयले स्ट्रबेरी खेती गर्न थालेको हो ।विद्यालयको कक्षा ९ देखि १२ सम्म कृषि

देउसी भैलोको पैसाले विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण

लियो क्लव अफ गोरखाले देउसी भैलो खेलेर संकलन भएको रकमबाट विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ । क्लवले केही दिनअघि एक कार्यक्रमका बीच पालुङटार नगरपालिका–८ दुभारस्थित दुभार आधारभुत विद्यालयमा अध्ययनरत्त