
गोरखा क्याम्पसको स्ववियु उपसभापतिमा खनाल र सहसचिवमा थापा मनोनित
गोरखा क्याम्पसको स्ववियु उपसभापतिमा उमेश खनाल र सहसचिवमा सिमा थापा मनोनित भएका छन् । समानुपातिक तर्फबाट सदस्य पदमा निर्वाचित उनीहरुलाई आइतवार मनोनित गरिएको स्ववियु सभापति सुलभ अम्गाईले बताए । उपसभापति र सहसचिव पद मनोनित भएसँगै गोरखा क्याम्पसको स्ववियुले पूर्णता पाएको छ ।




