| आइतवार, अशोज १०, २०८३

द्रव्यशाह क्याम्पसको स्ववियु उपभपातिमा भट्ट र सहसचिवमा कुँवर मनोनित

द्रव्यशाह बहुमुखी क्याम्पसको उपसभापतिमा गणेश भट्ट र सहसचिवमा प्रसान्त कुँवर मनोनित भएका छन् । यही चैत्र ५ गते भएको स्ववियु निर्वाचनमा उनीहरु समानुपातिक तर्फबाट सदस्य पदमा निर्वाचित भएका थिए ।

उनीहरुलाई मंगलवार मनोनित गरिएको स्ववियु सभापति अविन श्रेष्ठले बताए । उपसभापति र सहसचिव पद मनोनित भएसँगै द्रव्यशाह क्याम्पसको स्ववियुले पूर्णता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्