| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

द्विजवन्धु संस्कृति समाजद्वारा रानीवनमा सरस्वती पूजा

श्रीपञ्चमीको अवसरमा देशभरका सरस्वती मन्दिरहरुमा विद्याकी देवी सरस्वतीको पूजा गरेर मनाइएको छ । वसन्त पञ्चमीको नामले समेत पुकारिने यस पर्वको अवसरमा द्विजवन्धु संस्कृति समाज गोरखाले पनि संस्थागत रुपमा सरस्वती पूजा

जनजागृति प्राविको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सांसद दवाडीद्वारा रु २५ हजार प्रदान

सिरानचोक गाउँपालिका ७ सिम्लेस्थित जनजागृति प्राविको अभिभावक दिवस तथा शैक्षिक गुणस्तर अभिवृद्धि हातेमालो कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमानसिङ नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि

क्यूएए मापदण्ड पूरा गर्ने चरणमा गोरखा क्याम्पस

गोरखा क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) लागु गर्ने भएको छ । शिक्षाको गुणस्तर बढाउने उद्देश्यले डेढ वर्षदेखि उक्त प्रक्रिया सुरु गरेको क्याम्पसको अवस्थाबारे बुधवार एक टोलीले अनुगमन गरेको छ ।

प्रधानाध्यापक थुनामा, नेपाने मावि तीनमहिनादेखि प्रअबिहिन

गोरखा केराबारीको नेपाने मावि तीन महिनादेखि प्रअबिहिन बनेको छ । १६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले प्रअलाई थुनामा राखेपछि सो विद्यालय लामो समयदेखि निमित्तको भरमा सञ्चालन भएको हो ।

गोरखामा पनि २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिबस मनाईयो

भुकम्पको केन्द्रबिन्दु जिल्ला गोरखामा २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिबस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको भुकम्प सुरक्षा दिबस मुल समारोह समितिको आयोजनामा सदरमुकाममा कार्यक्रम

हजुरबुवाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना

दरौँदी समाचारदाता ः बारपाक सुलिकोट गाउँपालिका ७ पाँचखुवा देउरालीमा रहेको शैलपुत्री माविका पूर्व विद्यार्थी संजिप अम्गाई र सजिता श्रेष्ठले एक लाख एघार हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका

शहीद लखनमा नयाँ शिक्षकलाई तीनदिने अभिमुखीकरण

कुशल शिक्षकको रुपमा स्थापित गराउने उद्देश्यले शहीद लखन गाउँपालिकाले हालै कार्यक्षेत्रमा आएका नयाँ नियुक्त शिक्षकहरुलाई तीनदिवशीय अभिमुखीकरण गराउन सुरु गरेको छ । मनकामना माविको भवनमा सोमबारदेखि सुरु भएको अभिमुखीकरणमा सो

चन्दाले धानेको धार्चेका माविहरु

शिव उप्रेती : धार्चे गाउँपालिका ३, खोर्लागाउँका सुनबहादुर गुरुङले स्थानीय सातकन्या मावि सञ्चालनका लागि मासिक पाँचसय रुपैयाँ तिर्नुपर्छ । उनीजस्तै गाउँका एकसय ६० घरधुरीले विद्यालय धान्नका लागि बर्षको छ हजार

लाप्राकका प्रधानाध्यापकद्वारा विद्यार्थीलाई बार्षिक रु ३० हजार बराबरको सहयोग घोषणा

धार्चे ४ लाप्राकस्थित मणिकामदेवी माविका प्रधानाध्यापक धनबहादुर गुरुङले आफ्नो विद्यालयका विद्यार्थीलाई बार्षिक ३० हजार रुपैयाँ बराबरको सहयोगी सामग्री प्रदान गर्ने घोषणा गरेका छन् । सोमबार विद्यालयमा आयोजित अभिभावक भेलामा प्रअ

लाप्राकमा वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन

  धार्चे ४ लाप्राकमा वडा स्तरको शिक्षा समिति, मणिकाम देवी मावि मा विद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ ।सोमबार सम्पन्न भेलाले वडा अध्यक्ष राज गुरुङको अध्यक्षतामा