| सोमवार, कार्तिक २३, २०८३

शिक्षा

कृष्णज्योति माविको बार्षिकोत्सवमा सहयोगदातालाई सम्मान

सिरानचोक गाउँपालिका ६ महटारको कृष्णज्योति माविको तीनदिने ३७ औं बार्षिकोत्सवको अवसरमा बिभिन्न कार्यक्रमहरु भएका छन् । आइतबारदेखि सुरु भएको बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको सोमबार सहयोगदाता, चन्दादाताहरुलाई सम्मान गरिएको छ

थापा परिबारद्वारा दुईलाखको अक्षयकोष स्थापना

शहीद लखन गाउँपालिका ८ स्थायी ठेगाना भई हाल गोरखा नगरपालिका लक्ष्मीबजारमा बस्दै आएका भरत थापाले सहिद लखन गाउँपालिका ८ को रामेश्वरी माविमा अक्षयकोष स्थापना गरेका छन् । त्यहाँ पढ्ने विद्यार्थीहरुलाई

दुर्घटनामा मरेका शिक्षकको परिवारलाई राहत हस्तान्तरण

मोटरसाइकल दुर्घटनामा परेर दिवंगत भएका केरौंजा माविका शिक्षक अर्जुन श्रेष्ठको परिवारलाई विद्यालयले एकलाख सात हजार रुपैयाँ हस्तान्तरण गरेको छ । विद्यालयले आफ्नै कोषबाट ४० हजार र धार्चे गाउँपालिकाका कर्मचारीहरुबाट संकलन

ज्ञानज्योति माविको ६० औं बार्षिकोत्सव सुरु

अजीरकोट गाउँपालिका ३ लप्सीबोटस्थित ज्ञानज्योति माविको ६० औं बार्षिकोत्सव सुरु भएको छ । दुई दिने बार्षिकोत्सव तथा अभिभावक समारोहको आइतबार एक समारोहका बीच गण्डकी प्रदेशका सांसद प्रकाचन्द्र दवाडीले उद्घाटन गरेका

गोरखाका ८ जना बालिका पोखराबाट पक्राउ

कास्कीबाट गोरखाका ८ जना बालबालिकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार कास्कीको मादी गाउँपालिका(१२ लिपियानीबाट तालबेसी तर्फ जाँदै गरेको अबस्थामा गोरखाका ८ बालिकाहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी

शिक्षक संघको २३ औं प्रतिनिधिसभा सम्पन्न

  नेपाल शिक्षक संघ, जिल्ला समिति गोरखाको २३ औँ जिल्ला प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष लुमनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न प्रतिनिधि सभामा जिल्लाका ११ वटा पालिका

संभव नेपालद्धारा आरुघाटका १५ सय ५० विद्यार्थीलाई पोशाक सहयोग

संभव नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखाको आरुघाट गाउँपालिकाको छ वटा विद्यालयका एक हजार पाँच सय ५० विद्यार्थीलाई ट्रयाक्सुट उपलब्ध गराएको छ । साविकको आरुपोखरी र आरुचनौटे गाविसमा रहेको छ

पोखरा विश्वविद्यालयमा विद्यार्थी मेला शुरु

  स्वतन्त्र विद्यार्थी यूनियन, पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथमा विद्यार्थी मेला २०२० शुरु भएको छ । मेलाको उद्घाटन गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले नेपालका युवाहरुले

गाउँमा बालबालिका रित्तिदै, एउटै गाउँका चार विद्यालय बन्द

जराङबाट मसेल हुदै निवेल झर्ने सडकको छेवैमा चिटिक्क परेको विद्यालय भवन छ । बालमैत्री पहेँलो रङ्गरोगन गरिएको, कक्षा कोठासम्म जान अपाङ्गमैत्री संरचना र भवनको पूर्वतर्फ विद्यार्थीका लागि खानेपानीको धारा पनि

हिमालय मावि बारपाकको अध्यक्षमा वीरबहादुर घले

  हिमालय मावि बारपाकको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वीरबहादुर घले चयन भएका छन् । बिहिबार सम्पन्न अभिभावक भेलाले घलेको अध्यक्षतामा दुई सदस्य पछि चयन गर्ने गरी हाललाई आठ सदस्यीय समिति