
गोरखामा विद्यालयमा रहेका क्वारेण्टाइन तत्कालका लागि यथावत राख्ने निर्णय भएको छ । शुक्रबार सम्पन्न कोरोना क्राइसिस म्यानेज्मेण्ट सेण्टर, जिल्ला स्तरीय कमाण्डपोष्ट, जिल्ल विपत व्यवस्थापन समिति, स्थानीय तहका प्रमुखहरुसहितको बैठकले यस्तो

आज (शुक्रवार) देखि गोरखामा चार दिन टेलिफोन र इन्टरनेट नचल्ने भएको छ । नेपाल टेलिकम, दुरसंचार कार्यालय गोरखाले सुचना जारी गर्दै ल्याण्डलाईन टेलिफोन र एडिएसएल इन्टरनेट नचल्ने जनाएको छ ।

नन्दप्रसाद न्यौपाने : कुनै पनि जीवन्त राजनीतिक दलका लागि विभिन्न तह र तप्कामा आवधिक रुपले गरिने अधिवेशनहरूले त्यसलाई गतिशील, उर्जाशिल, समय सापेक्ष र नीतिगत वा वैचारिक निरन्तरता प्रदान गर्ने

कोरोना महामारी र लकडाउनका कारण समस्यामा परेका बालमन्दिरका अनाथ बालबालिकालाई ‘हाम्रो सहारा फाउण्डेशन’ नामक गैरसरकारी संस्थाले राहत सामग्री प्रदान गरेको छ । बुधबार अनाथ आश्रममा गएर फाउण्डेशनकी अध्यक्ष कल्पना

दराैँदी समाचारदाताः गोरखा नगरपालिकाले नगरप्रमुख छात्रवृत्ति कार्यक्रम अन्र्तगत २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरप्रमुख राजनराज पन्तले आईतवार कार्यालयमा आयोजित एक समारोहका बिच नगरभित्रका १४ वटै विद्यालयबाट एक/एक

धार्चे गाउँपालिका ५ सिङ्लास्थित सिँहदेवी आधारभूत विद्यालय तोडफोड भएको छ । स्थानीय उच्छृङ्खल युवाहरुले विद्यालयको कार्यालय कोठा र कक्षा कोठा तोडफोड गरेको शिक्षक राज गुरुङले जानकारी दिए । ‘विद्यालयको कक्षा

रोटरी क्लव अफ गोरखाको १८ औ पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । होटल मिराकलमा सम्पन्न समारोहका बीच पूर्व अध्यक्षहरुले क्लवका १८ औं अध्यक्ष काशिनाथ अम्गाईलाई पदस्थापन गराएका हुन् ।

शहीद लखन गाउँपालिका ६ दार्चेस्थित पिपला पोखरी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोखरा महानगरपालिकाले पोशाक र शैक्षिक सामग्री प्रदान गरेको छ । ग्रामीण भेगमा रहेको सो विद्यालयमा आफै पुगेर महानगरपालिकाका मेयर

सन्तोष अधिकारी : अप्रिल १५ बाट डेनमार्कले बिद्यालय पुन सञ्चालनमा ल्यायो । माहामारी कै वीचमा युरोपमा सबै भन्दा पहिला पढाई सुचारु गर्ने देश डेनमार्क नै हो । यहि देशलाई

गोरखा अस्पतालमा उपचार गराईरहेका ८ जना कोरोना जितेर आज घर फर्किएका छन् । गण्डकी गाउँपालिकाका चार जना, भिमसेन थापा गाउँपालिकाका दुई जना, पालुङटार नगरपालिकाका एक र काभ्रे पाँचखालका एक जनालाई