| बिहिबार, अशोज ७, २०८३

सम्पादकीय

महिलाहरु विकासका संवाहक पनि

गाउँलेहरू अस्थायी तथा स्थायी रूपमा सहर वा वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहँदा हाम्रा गाउँघर युवाविहीन बन्दै गएका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा युवा शक्ति बाहिरिएपछि गाउँमा मुख्यगरी महिला, बालबालिका

स्वास्थ्य सेवामा गोरखा नगरपालिका एक कदम अगाडि

गोरखा नगरपालिकाले आफ्ना नगरवासीलाई निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा दिने हेतुले गोरखा अस्पतालसंग सेवा सम्झौता गरेको छ । सम्झौताअनुसार गोरखा नगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्ति र नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई परिचय

नागरिक खोज्दै सेवा दिने धार्चेको प्रयास सकारात्मक

गोरखाको धार्चे गाउँपालिकाले सहरी क्षेत्रमा बसोबास गर्दै आएका आफ्ना पालिकावासीका लागि गोरखा सदरमुकाममै पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण शिविर सञ्चालन गर्ने जुन निर्णय गरेको छ, त्यो अत्यन्तै व्यावहारिक र

नसर्ने रोगको बढ्दो जोखिम न्यूनिकरण गर्न पहलको खाँचो

पछिल्लो समय विश्वभर नसर्ने रोग एउटा भयानक जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । कुनै समय सरुवा रोगको त्रासले माथि उठ्न नसकेको मानव समाज आज क्यान्सर, मुटुरोग, हृदयघात, पक्षघात, मधुमेह

गोरखा अस्पतालको सकारात्मक रूपान्तरणः बढ्दो सेवा र जनविश्वास

जिल्लाकै जेठो उपचार थलोको रूपमा रहेको प्रदेश अस्पताल गोरखाले पछिल्लो समय स्वास्थ्य सेवामा गरेको गुणात्मक सुधार र विस्तार प्रशंसनीय छ । २०२१ सालदेखि निरन्तर सेवा दिइरहेको यस अस्पतालले मंगलबारदेखि नाक,

‘थोक बजेट’ को बेथिति र वित्तीय अनुशासनको प्रश्न

गोरखा नगरपालिकाको नगरसभाले चालु आर्थिक वर्षको बजेट पारित गरेको लामो समय बितिसक्दा पनि मेयर र उपमेयरका मुख्य पूर्वाधार योजनाहरू अझै अन्योलमा पर्नु दुःखद छ । बजेट पारित हुँदा नै प्रत्येक

गोरखा अस्पतालको स्तरोन्नति र बढ्दो जनविश्वास

प्रदेश अस्पताल गोरखामा पछिल्ला वर्षहरूमा उपचारका लागि आउने सेवाग्राहीको संख्या निरन्तर बढिरहेको छ । बिरामीको संख्या बढ्नु सुखद पक्ष पटक्कै होइन, तर गुणस्तरीय स्वास्थ्य सेवा लिन बाहिर जिल्लाका अस्पताल जाने

ग्यास आपूर्ति र वितरणमा बेथिति, सरकारको लाचारी

खाना पकाउने एलपीजी ग्यास नेपाली भान्साको अनिवार्य आधारभूत आवश्यकता बनिसकेको छ । तर, बारम्बार मुलुकमा खाना पकाउने ग्यासको अभाव देखिनु, यसका कारण सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद र

नागरिकको चुल्हो बाल्नु सरकारको नैतिक दायित्व

मुलुकमा बेलाबेलामा दोहोरिने खाना पकाउने एलपी ग्यासको अभावले पुनः आम उपभोक्तालाई सास्ती दिन थालेको छ । विगतमा ग्यासको मूल्यवृद्धि गर्न वा कमिसनको खेलमा मिलेमतो गरेर कृत्रिम अभाव सिर्जना गरिएको भन्दै

पारिवारिक जग जोगाउने चुनौती

गोरखा जिल्ला अदालतमा एकै वर्षमा ६१५ जोडीले सम्बन्ध विच्छेदका लागि निवेदन दिनु केवल अदालतको तथ्याङ्क मात्र होइन, यो हाम्रो सामाजिक र पारिवारिक संरचनामा आउन थालेको गम्भीर हलचलको सङ्केत हो ।