| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

सीमा विवादमा दीगो समाधानको खाँचो

गोरखाका विभिन्न गाउँपालिका तथा एउटै पालिकाको पनि विभिन्न गाउँहरु बीच सीमा विवाद विद्यमान छ । विशेषगरी लेक, चरन, खर्कहरुको बारेमा विवादहरु विद्यमान छन् । कुनै गाउँपालिका वा गाउँहरु बीचको विवाद

वातावरणमैत्री विकास दीगो हुन्छ

आजका मान्छे विनाशको पाटोको पर्वाह नगरी विकास विकास मात्र फलाक्नु मुर्खता हो भन्ने बुझ्ने भइसकेका छन् । अन्धधुन्ध सडक खन्दा पहाडै खसेको, सोचविचारे नगरी बगरमा विकास गर्दा डुबान र बगानमा

काम गर्ने निर्माण व्यवसायीलाई हौसला बढाऔँ

‘घोँडा चढ्ने लड्छ’ भन्ने नेपाली उखान छ । असफलता काम गर्ने सिलसिलामा दुख हुन्छ । असफलता नै सफलताको पहिलो खुड्किलो हो, दिशा निर्देश पनि हो । काम गर्नेको चर्चा पनि

क्षेत्रफल वृद्धि हुँदा धान उत्पादन घट्नु दुखद

गोरखामा बिगत बर्षभन्दा यस बर्ष धान खेती गर्ने क्षेत्रफल वृद्धि भएको छ । गत वर्ष १० हजार १४० हेक्टर क्षेत्रफलमा धान उत्पादन भएकामा यसबर्ष १० हजार ५०० हेक्टर क्षेत्रफलमा धान

लैंगिक हिंसाविरुद्धको अभियानले सार्थकता पाओस्

यस बर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मंगलबारदेखि सकिएको छ । गत मंसीर १० गतेदेखि सुरु भएको सो अन्तर्राष्ट्रियअभियान मंसीर २५ गतेदेखि सम्पन्न भएको हो । अभियानका विभिन्न कार्यक्रमहरु विभिन्न

मुख्य अभियुक्त पक्राउ गर्नेहरु साधुवादको पात्र

जब बारपाकको जंगलमा सुचिना घलेको हत्या भयो, त्यसदिनदेखि उनको माइतीगाउँ काशिगाउँका बासिन्दा सदरमुका ओइरिए । एकसातादेखि सदरमुकाममा सयौंको संख्यामा रहेका काशिगाउँलेले जिल्ला प्रशासन प्रमुख, जिल्ला प्रहरी प्रमुखलाई निरन्तर अपराधी पत्ता

विकासको काम अवरुद्ध नहोओस्

विकसित मुलुकहरुको प्रमुख विकास भौतिक पूर्वाधार विकास होइन, यान्त्रिक, अनुसन्धान, आविष्कार, नयाँनयाँ प्रयोगका विकासहरु हुनसक्छन् । तर आजसम्म नेपालको प्रमुख अभिष्ट भौतिक पूर्वाधार निर्माण नै हो । यो माग र

आरोप प्रत्यारोप नगरौं, तनाबग्रस्त नपारौँ

काशिगाउँकी चेली सुचिना घले, जो बिहे गरेर बारपाक गएको नौ महिना नबित्दै बारपाकको जंगलमा मृत भेटिइन् । घटनास्थलको दृश्य र उनको शरीरको अबस्था नाङ्गो आँखाले मात्र हेर्दा पनि हत्या पुष्टि

लैंगिक हिँसाविरुद्धका अभियान्ताहरु खोई ?

‘हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ अहिले देशभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । गत १० गतेदेखि सुरु भएको यो अभियान आउँदो २५

स्थानीय पाठ्यक्रम र पाठ्पुस्तकको आवश्यकताको औचित्य

रुम टु रिडको प्राविधिक सहयोगमा अजिरकोट गाउँपालिकाले प्रकाशन गरेको कक्षा ५ को स्थानीय विषयको पाठ्यपुस्तकमा माओवादी जनयुद्धका पोस्टरसहितका विषयबस्तु छापिएपछि विवादित बनेको छ । स्थानीय पाठ्यक्रम प्रारुप २०७१, स्थानीय पाठ्यक्रम