
आर्थिक समृद्धिको सपना साकार गर्न कृषि क्षेत्रको बिकास अपरिहार्य छ । त्यसमाथि कृषि प्रधान भनेर चिनिने हाम्रो देशमा कृषि पेशा अधिकांश नागरिकको जिविकोपार्जनको प्रमुख आयस्रोत पनि बन्दै आएको छ ।

देशभरबाट शैक्षिक भ्रमणका लागि छनौट हुने जिल्लामध्य गोरखा एक, दुई नंबरमा पर्छ । त्यसैले शैक्षिक भ्रमणको सिजनमा गोरखा बजारमा विद्यार्थीहरुको लर्को लामै हुनेगर्छ, शैक्षिक भ्रमणका बसहरु खचाखच हुने गर्छन् ।

सिधारेखाबाट बुझ्दा आर्जन गर्न कठिन हुन्छ, खर्च गर्न त के आइतबार ? तर व्यवहारमा न सबै कुरा सरल रेखामा हुन्छ, न सबै कुरा खर्च गर्न सजिलो हुन्छ । सरकारी बजेट

गोरखा बजारका बासिन्दालाई पर्याप्त खानेपानी सेवा दिनका लागि दुई दसकअघि पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था स्थापना भयो । छाङखोला र ढाक्रेखोलाको पानी पाँच ठाउँमा पम्पिङ गरी गोरखा

स्थानीय शासन सञ्चालन ऐनको परिच्छेद ४, धारा १९ ले गाउँ तथा नगरसभाको व्यवस्था गरेको छ । सो धाराले स्थानीय तहको सभाको बैठक सामान्यतया वर्षको दुईपटक बस्ने व्यवस्था गरेको छ ।

जब माओवादी खुल्ला राजनीतिमा आयो, त्यसदेखि आजपर्यन्त गोरखाका सबैभन्दा ठूला नेता पूर्व प्रधानमन्त्रीसमेत भइसकेका डाक्टर बाबुराम भट्टराई गोरखाका विभिन्न ठाउँहरुमा प्रवचन दिँदा गोरखाको विकासका मुख्य आधार प्रस्तुत गर्दै दुईवटा वाक्य

गण्डकी प्रदेशको एक घर एक धारा अभियान अन्तरगत अहिले जिल्लाका अधिकांश ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन् । केही बर्षदेखि संचालित यो अभियानले एकाध वाहेक जिल्लाका अधिकांश भूभाग र घरधुरी

उद्योग वाणिज्य संघ निजी क्षेत्रको अग्रणी संस्था हो । यो निजी क्षेत्र हो तर, यो निरपेक्ष हुदैन । यससंग राज्य सञ्चालनको निजी क्षेत्र व्यवस्थित गर्ने दायित्व हुन्छ । हेर्ने आ–आफ्नो

नेपालमा बिगत दुईबर्षदेखि सहकारीको समाचारले प्राथमिकता पाइरहेको छ । सहकारीबाट नियम, विनियम बिपरीत अकूत कर्जा लिने र बचतकर्ताहरुलाई डुबाउनेहरुको समाचारले मिडिया छाइरहेको छ । सहकारी डुबाउने प्रकरणमा मुछिएका छसय भन्दा

सोमबार एकाएक गण्डकी गाउँपालिका ७ धवादी र बेनिघाट रोराङ ७ चरौँदी जोड्ने त्रिशुलीमाथिको झोलुंगेपुलको फोटो भाइरल बन्यो । पुलमा डबल डेक हुनुपर्छ तर, एकातर्फको डेक राख्ने काम सम्पन्न भएको, अर्कातिरको