
गत शनिबारदेखि हराइरहेकी बारपाककी सुचिना घले मंगलबार मृत अबस्थामा जंगलमा भेटिइन् । घरबाट घाँस काट्न भनेर निस्किएकी उनको शव गाउँभन्दा धेरै परको जंगलमा खाल्डोमा गाडिएको अबस्थामा भेटियो । शवको ठाउँठाउँमा

मुलुकमा कुनै तहको पनि निर्वाचन नहुने हो भने के होला ? राजाको छोरो राजा, प्रधानमन्त्रीको छोरो प्रधानमन्त्री हुने प्रथाले मुलुक चल्ला । अथवा टिके प्रथाले मुलुक चल्ला । निर्वाचन भनेको

अजीरकोट गाउँपालिकाको विशेषगरी लप्सीबोट, खरिबोट क्षेत्र, सिरानचोक गाउँपालिकाको केराबारी, थालाजुङ क्षेत्रमा तीस बर्षअघिदेखि अलैँची खेती गरिन्थ्यो । त्यहाँका बासिन्दाले अलैंचीबाट धेरै राम्रो आम्दानी पनि गर्दै आएका थिए ।राम्रो कमाइ हुने

बहर बाच्छा दाउँदा छिटो हिँड्ने गोरुसंग नारेर दाइयो भने त्यो बहर पनि छिटो हिँडने हुन्छ भन्छन् । नेपालीमा अर्को पनि उखान छ, संगतगुनाको वुद्धि बिउगुनाको फल । गोरखाको सीमानामा तनहूँको

सरल रेखामा बुझ्दा निजी क्षेत्रको विकास निजी मामला हो, तर पुँजीवादी व्यवस्थामा निजी क्षेत्रको विकास देशको विकाससंग सम्बन्धित हुन्छ । निजी उद्योग, व्यापार, व्यवसाय फस्टाउँदा व्यक्तिको विकास हुने हो भन्ने

अहिले गाउँका युवा जमात अधिकांश विदेशिए । नेपालमा, गाउँमा, घरमा दुईजना पति, पत्नी मात्र बस्छन् । गरेर खान सक्नेहरुको त जेनतेन निर्वाह चलिरहेको छ । गरेर खान नसक्ने, हातगोडा चलाउन

चाहे स्थानीय तह होस् अथवा प्रदेश र संघ सरकारबाट योजना पार्नु पहुँच नभएका सर्वसाधारणका लागि फलामको च्यूरा चपाएसरह हुन्छ । पहुँच हुनेले एउटै योजनामा पनि पाँच, छ वटा फरक फरक

बिफरविरुद्धको अभियानले बिफर, औलोविरुद्धको अभियानले औलो, हात्तिपाइले रोगविरुद्धको अभियानले हात्तिपाइले रोग नियन्त्रण ग¥यो । पोलियाविरुद्धको अभियानले पोलियो नियन्त्रण ग¥यो । उन्मुलनको लक्ष्य हो । ढिलो छिटो उन्मुलन हुनसक्ला । तर

गोरखा नगरपालिका ५ को रिक्त वडाअध्यक्ष पदका लागि आउँदो आइतबार उपनिर्वाचन हुँदैछ । एउटा पदका लागि १० जनाले उम्मेद्वारी दिएका छन् । उनीहरुमध्य अहिलेसम्म नेकपा एकीकृत समाजवादीका उम्मेद्वारले उम्मेद्वारी फिर्ता

डिजिटल देउसी भैलोमा रम्ने प्रचलनले तिहारका बेला देउसी भैलो खेल्ने संस्कृति हराउँदै जानु दुखद छ । तैपनि कहीँ कतै युवाहरु भेला भई देउसीभैलो खेल्ने गर्छन् । संस्कृति जगाउने सोखले खेलेको