| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

भैलोको रकम सामाजिक काममा लगाउने नमूनायोग्य काम

डिजिटल देउसी भैलोमा रम्ने प्रचलनले तिहारका बेला देउसी भैलो खेल्ने संस्कृति हराउँदै जानु दुखद छ । तैपनि कहीँ कतै युवाहरु भेला भई देउसीभैलो खेल्ने गर्छन् । संस्कृति जगाउने सोखले खेलेको

उत्तरी गोरखाको पठाओ सेवा आलोचनामुक्त बनोस्

कतैकतै चाउचाउलाई रारा भन्ने गर्छन् । पत्रिका भन्नुप¥यो भने गोरखापत्र भन्ने गर्छन् । यस्तो धेरै उदाहरण छन् । खै कसरी जित्यो मन, अहिले यातायात क्षेत्रमा छिटो, सजिलो बाइक सेवा दिने

काँचो सुन्तला न किसानलाई, न उपभोक्तालाई फाइदा

कुनैबेला ‘काँचो रहेछ सुन्तला सानु फल, गर्न पाए यही बोटमा मलजल, काँचो सुन्तला, नटिप्दै सानु यो चाला, टिपे कुनचाला’ भन्ने लोकप्रिय नेपाली लोकगीत जहाँतहीँ सुनिन्थयो । अहिले बजारमा जहाँतहीँ काँचो

मनकामनामा आएका पर्यटक गोरखा ल्याऔँ

प्रसिद्ध मनकामना मन्दिर नेपालको सबैभन्दा धेरै भक्तजन आउने पशुपति पछिको मन्दिर हो । धेरै पर्यटक त मुक्तिनाथमा पनि अत्याधिक आउँछन्, तर मनकामनामा बाह्रै महिना दैनिक चार, पाँच हजार भक्तजन आउँछन्

सहकारीमा बेइमानी हुन स्थानीय सरकारले रोकुन्

देशभर सहकारी डुबाउनेको चर्चा छ । एउटा भूगोलका सञ्चालकहरु अन्यत्रै गएर सहकारी स्थापना गर्ने, केही समय बचत उठाउने अनि गायब हुनेहरुले धेरै सर्वसाधारणलाई रुवाएका छन् । त्यस्तै सहकारीबाट नियमि विपरीत

गोरखा सदरमुकाममा पर्यटकीय केन्द्र थप गरौँ

पूर्व मेचीदेखि पश्चिम कहाकालीसम्मका विद्यार्थीका लागि अध्ययन भ्रमण गर्ने जिल्लाहरुमध्य प्रमुख हो गोरखा । नेपाल निर्माणको उद्गमस्थल गोरखाको इतिहास अद्वितीय छ । यहाँको थुम्का थुम्काले इतिहास बोल्छ । त्यसैले विद्यार्थी

स्थानीय मनास्लु स्याउलाई प्रोत्साहन गरौँ

स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, आयातलाई कम गर्ने स्थानीय सरकारको प्राथमिकतामा छ । उत्पादनलाई जोड दिने प्रदेश र केन्द्र सरकारको पनि लक्ष्य हो । त्यसैले सरकारले विभिन्न ठाउँलाई कुनै विशेष फलफूल

काम गर्नेलाई प्रोत्साहन, नगर्नेलाई कारबाही गरौँ

पालुङ्टार नगरपालिका ९ ढुंगेटारीमा २५ मिटर लामो मोटरेबल पुल बन्दैछ । गत बैशाखबाट निर्माण सुरु भएको सो पुलको ६० प्रतिशतभन्दा काम सम्पन्न भएको छ ।२५ मिटर लामो, आठ मिटर चौडा

पर्यटन बर्षका कार्यक्रम चाँडो थालौँ

‘गोरखा, जहाँ इतिहास जीवित छ’ भन्ने मूल नाराका साथ गोरखा नगरपालिकाले यस बर्षलाई गोरखा भ्रमणबर्ष घोषणा गरेको छ । घोषणा गर्ने निर्णय भएको लामो समय भइसकेको छ, तर औपचारिक रुपमा

धार्चेको तातोपानीको पूर्वाधार चाँडो निर्माण गरौँ

म्याग्दीको बेनीबाट मुस्ताङ जाने सडकमा तातोपानी पर्दछ । सो तातोपानीलाई तारबार गरी स्थानीय पालिकाले प्रवेश शुल्क लिई त्यहाँ भित्र जाने र पानीमा डुबुल्की मार्ने व्यवस्था गरेको छ । यसबाट पालिकाले