
अहिले नयाँ आर्थिकबर्ष सुरु भएको छ । अधिकांश पालिकाहरुले नयाँ आर्थिक बर्षका लागि नीति कार्यक्रम तथा बजेट ल्याइसकेका छन् । चरम विवादमा रहेका पालिकाहरुले भने नीति, कार्यक्रम तथा बजेट ल्याउन

विनास विनाको विकास नै दिगो विकास हो । अथवा वर्तमान पुस्ताले विकास निर्माणको सेवा सुविधा उपभोग गर्दैगर्दा भावी पुस्ताको आवश्यकता पूर्ति गर्दै जानु दीगो विकास हो । वर्तमान पुस्ताले विकास

असार मसान्तमा मात्र अत्याधिक बजेट खर्च हुने पुरानै प्रचलन हो । यो गलत प्रचलन हो भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि यसले सँधै निरन्तरता पाइरहनु दुखद हो । गोरखामा रहेका संघ

गत असार २४ गते रसुवा क्षेत्रमा परेको अविरल बर्षापछि भोटेकोशी तथा त्रिशुलीको मुहान क्षेत्रतिर धेरै ठूलो बाढी आयो । बाढीले तातोपानी नाकाबाट तिब्बत प्रवेश गर्ने मितेरी पुल बगायो । तिब्बती

विकट मानिने गोरखाको धार्चे गाउँपालिकामा अडियो–भिजुअलको माध्यमबाट स्वास्थ्य उपचार गरिने ‘टेलिमेडिसिन’ सेवा सुरु भएको छ । गाउँपालिका, वार्मनेष्ट फाउन्डेशन, रिन्युएवल वल्र्ड, गोरेटो गोरखा र प्रदेश अस्पताल गोरखाको सहकार्यमा उक्त सेवा

आँबुखैरेनी गाउँपालिका वडा नं. २ र ४ जोड्ने ऐना पहरामा स्काइ वाक निर्माण गरिएको छ । गाउँपालिकाको १५ लाख रुपैयाँ लागतमा स्काइ वाक निर्माण गरिएको हो । सो स्काइ वाक

पहाडी भूभाग प्राकृतिक दृश्यावलोकनका दृष्टिकोणले अत्यन्त सुन्दर हुन्छ, प्रसंसित हुन्छ । आकर्षक हुन्छ र देश, विदेशबाट पर्यटकहरु भ्रमण गर्न आउँछन् । स्वच्छ हावा, स्वच्छ पानी, शुद्ध खानेकुरा, पोषिला तथा औषधीजन्य

पुष्पकमल दाहाल प्रचण्डले समेत चुनावी एजेण्डा बनाएको पालुङटार एयरपोर्टमा यो बर्ष पनि सरकारबाट कुनै बजेट परेन । अव यो एयरपोर्ट गौचरनमै सिमित हुने भयो भन्ने यसले प्रष्ट पार्छ । एयरपोर्ट

विपदका घटनाबाट बर्षेनी अकालमै मानिसहरुले ज्यान गुमाउने गरेका छन् । घाइते हुनेहरुको संख्या उस्तै । धनजनको क्षतिको त लेखाजोखा नै हुदैन । बर्षेनी सामना गर्नुपर्ने यस्ता विपदको पुर्व तयारीमा भने

सहिदलखन गाउँपालिकाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रममा मनकामना प्रसिद्ध मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गरेको छ । हिन्दू धर्मावलम्बीहरुको पवित्र धाम मनकामनालाई विश्व सम्पदा सूचीमा